होमपेज /Top 3 Feature Posts/तिहारमा देउसी भैलो तिहारमा देउसी भैलो १६ कार्तिक २०८१, शुक्रबार १२:५८ तनहुँको दमौलीमा विहीबार तिहार पर्वको अवसरमा देउसी भैलो खेल्दै वैरेनी मगर समाजका सदस्यहरु । देउसी भैलोबाट संकलित रकमबाट उनिहरुले समाजको भवन निर्माण गर्ने भएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर