पाक्यो मुसुरो, बजारीकरणको समस्या

तनहुँको देवघाट गाउँपालिका-१ कोटा स्थित गोपिटारका कृषकहरु खेतमा रोपिएको मुसुरो पाकेपछि उखेल्दै । कृषकहरुले मसुरोको दाल आफुले उपभोग गरी बचेको बिक्री वितरण गर्ने गर्दछन् । उत्पादित उपजको बजारीकरणको समस्या र हिउँदाको समयमा सिंचाईको अभाव हुँदा व्यवसायीक रुपमा कृषि पेशा गर्न नसकिएको स्थानीय कृषकहरु बताउँछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker