होमपेज /Top 3 Feature Posts/मानहुँकोटको सुन्तला दमौली बजारमा मानहुँकोटको सुन्तला दमौली बजारमा ५ मंसिर २०८१, बुधबार १३:०५ तनहुँको व्यास नगरपालिकाको मानहुँकोट क्षेत्रमा उत्पादित सुन्तला दमौली बजारमा खरिद बिक्री गरिदै । दमौलीमा मानहुँकोटको सुन्तला प्रतिकिलो १४० रुपैयाँमा खरिद बिक्री भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर