घिरिङमा विद्यालयस्तरीय भलिबल प्रतियोगिता

तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८१ मा आयोजना गरिएको भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार सर्वोत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । तस्विर : भञ्ज्याङ










