तनहुँको आँवुखैरेनी गाउँपालिका-१ सत्रसय फाँटका एक कृषक धानको कुनियो बनाउँदै ।
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ सत्रसय फाँटका एक कृषक धानको कुनियो बनाउँदै । कृषकहरुले धान पाकेपछि काटेर सुकाउने र कुनियोमा केही दिन राखेपछि दाई हालेर धान परल छुट्याउने गर्छन । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर