
थारु समुदायको परम्परागत प्रचलन । खेतमा नयाँ धान काटेपछि थारुहरुले घरमा यसरी धानका बालाहरुको सुन्दर पुतली बनाएर सजाएर राख्ने गर्छन । यसलाई पछि बीउका रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।

तस्विर : मेनका चौधरी/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर