तनहुँको व्यास नगरपालिका स्थित पवित्र धार्मिक स्थल छाब्दी बाराही मन्दिर । कोरोना कहरका कारण सहज रुपमा भक्तजनहरु पूजाअर्चजना तथा दर्शनका लागि आउन नसक्दा मन्दिर क्षेत्र प्रायः सुनसान अवस्थामा रहने गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर