होमपेज /तस्विर/धानको बीउ उखेल्दै किसान धानको बीउ उखेल्दै किसान २१ असार २०७९, मंगलवार ११:३९ तनहुँको व्यास नगरपालिका-१ मा रोपाइँ गर्नका लागि धानको बीउ उखेल्दै किसान । जिल्लामा यतिबेला धमाधम रोपाइँ चलिरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर