राधेराधे मन्दिरमा मुर्ती स्थापना

तनहुँको व्यास नगरपालिका-४ सितलचोकका आमा समुहको सक्रियतामा निर्माण गरिएको राधेराधे मन्दिरमा राधाकृष्णको मुर्ती स्थापना गरेपछि सामुहिक तस्विर खिचाउँदै स्थानीय । व्यास नगरपालिकाको १० लाख र स्थानीयको २ लाख रुपैयाँ लागत सहभागितामा निर्माण सम्पन्न गरिएको उक्त मन्दिरको बिहीबार एक कार्यक्रमका बीच वडाअध्यक्ष विश्वराज न्यौपानेले उद्घाट गरी राधाकुष्णको मुर्ती स्थापना गरेका थिए । तस्विर : भञ्ज्याङ










