पर्यटकीय गाउँ ‘टुटेपानी’

गण्डकी प्रदेशकै नमुना सामुदायिक होमस्टेका रुपमा परिचित तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगास्थित टुटेपानी गाउँ । होमस्टे सञ्चालनका लागि १६ घर दर्ता गरिएपनि हाल १२ घरमा सञ्चालन गरिएको होमस्टेमा करिब ४० जना बस्न सक्ने क्षमता रहेको छ । यहाँ गुरुङ समुदायको भाषा, संस्कार, संस्कृति अध्ययन तथा अवलोकानका साथै स्थानीयस्तरमै उत्पादित खानाका परिकार उपभोग गर्न पाइन्छ । हो होमस्टे प्राकृतिक मनोरम दृष्य अवलोकन, मनमोहक हिमश्रृंखलाका दृष्य, जिल्लाको दोश्रो अग्लो पहाड मिर्लुङकोटसम्मको पदयात्रा, हरियाली वनजंगल, स्वच्छ हावापानी लगायतका विशेषता रहेका छन् । तस्विर : भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker