तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक तिहार पर्वलाई लक्षित गरी गरिएको फूलखेतीमा फूल टिप्दै । स्थानीय चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले ६ रोपनी गर्दै आएको फूलखेती अहिले १६ रोपनीमा विस्तार गरिएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर