कोभिड-१९ रोकथामका लागि स्वयेंविकाको भूमिका

‘कोभिड-१९ रोकथाम र समृद्धिका लागि संयुक्त सहकार्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ आयोजित महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा अन्तरक्रिया गरिदै। विभिन्न सन्देशमुलक नारा सहित बेलटारीदेखि जामुने टोल परिक्रमा पश्चात वडा सदस्य रामकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको हक अधिकार र जिम्मेवारीका विषयमा छलफल गरिएको व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले जानकारी गराए । तस्विर : भञ्ज्याङ










