घिरिङमा सहायक सामाग्रि वितरण

तनहुँको घिरिङ गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यत्तिका लागि निःशुल्क सहायक सामाग्रि वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर राना ।

गाउँपालिकाले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा सेतो छडी, बैसाखी, हृविल चियार लगायतका सहयोग सामाग्रि वितरण गरेको हो ।

तस्विर : भञ्ज्याङ










