अर्थ
-
Top 3 Feature Posts
११ कार्तिक २०८२, मंगलवार १२:४१पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’
दमौली : “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो”, पोखराकी लक्ष्मी कार्कीले भन्नुभयो, “यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।” पोखराबाट सोमबार बिहान २ः०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आउनुभएकी उहाँले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० कार्तिक २०८२, सोमबार १३:३८छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित महायज्ञमा एकैदिन ३० लाख सङ्कलन
दमौली : आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा आइतबार एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमा रु ३० लाख दान सङ्कलन भएको आयोजक समितिले जानकारी दिएको छ । छिम्केश्वरी पर्यटन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० कार्तिक २०८२, सोमबार १३:३६अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को , व्यवसायी भन्दछन् ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’
म्याग्दी : यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ कार्तिक २०८२, आईतवार १२:२६पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर
म्याग्दी : अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ कार्तिक २०८२, आईतवार १२:२२पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन
पोखरा : केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ कार्तिक २०८२, शनिबार १३:२४आँवुखैरेनीको यान्चोकटार महिला लघु उद्यमी समूहले बेच्यो सात लाख रुपैयाँको सयपत्री फूल
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले यसवर्ष रु सात लाखको सयपत्री फूल बिक्री गरेको छ । सामूहिक रुपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन् । गत असोज २० गतेदेखि कात्तिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ कार्तिक २०८२, शुक्रबार १३:३४पत्रकारको कलमदेखि कृषि कर्मसम्म
सुन्दरबजार (लमजुङ) : कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ । अरुका सफलताका जीवन्त कथा, समाचार र आलेख लेख्ने पत्रकार लमजुङका पत्रकार नवीन कुईकेलको कर्म र क्रियाशीलता अहिले त्यस्तै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ कार्तिक २०८२, शुक्रबार १३:१४तनहुँ, गोरखा, लमजुङ र मनाङमा सिँचाइ तथा पहिरो नियन्त्रणका लागि रु १५ करोडका योजना सञ्चालन
दमौली : सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ कार्तिक २०८२, शुक्रबार १३:११आन्तरिक पर्यटकलाई लोभ्याउँदै दमौलीको मानुङकोट
दमौली : चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । तिहार बिदाका कारण यतिबेला मानुङकोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
७ कार्तिक २०८२, शुक्रबार १३:०८तनहुँमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति, कार्यालयबाटै बढी महशुल सङ्कलन
दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ । केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ९ दशमलव ३० प्रतिशत…
पुरा पढ्नुहोस -
अर्थ
५ कार्तिक २०८२, बुधबार १२:३५तिहारका लागि सयपत्री फूल महङ्गियो
तनहुँको दमौलीमा तिहार पर्वका लागि सयपत्री फूल विक्रीवितरण गरिदै । यस वर्ष तिहार पर्व चाडै भएका कारण सयपत्री र मखमली फूल राम्रोसंग नफुलेका कारण बजारमा फूलको अभाव भएको छ । दमौलीमा प्रति माला दुई सय रुपैयाँ र प्रतिकिलो २५० रुपैयाँमा बिक्री वितरण गरिएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ कार्तिक २०८२, बुधबार १२:३३आँवुखैरेनीका कृषकलाई सयपत्री फूलको माग धान्न धौ–धौ, यसबर्ष कतार नपठाइने
तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख…
पुरा पढ्नुहोस