अर्थ
-
Top 3 Feature Posts
५ भाद्र २०८२, बिहीबार १३:१७बन्दीपुर गाउँपालिकामा दूधमा अनुदानका लागि ३५ लाख बजेट विनियोजन
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाले आगामी चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३५ लाख बजेट विनियोजन गरेको हो । सहकारीमार्फत् दूध बिक्री गर्ने कृषकलाई प्रोत्साहन…
पुरा पढ्नुहोस -
अर्थ
५ भाद्र २०८२, बिहीबार १३:११एउटै खोलामा छ, जलविद्युत् आयोजना
गलकोट (बागलुङ) : बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ भाद्र २०८२, बिहीबार १३:०७व्यास नगरपालिकाको चिस्यान केन्द्रमा आठ मेट्रिकटन बीउ आलु भण्डारण
दमौली : तनहुँको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो । तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ । आलु भण्डारण गर्दा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
४ भाद्र २०८२, बुधबार १२:१४चार जिल्लाका व्यवसायीलाई खाद्य प्रशोधन प्रविधि तालिम
दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा र मातहतको खाद्य डिभिजन दमौलीको सहयोगमा दमौलीमा व्यवसायीहरुलाई ३ दिने खाद्य प्रशोधन प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै रैथाने खाद्य पदार्थ विशेषगरी कोदोको विविधीकरण गरी बजारमा स्वच्छ र…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८२, मंगलवार २०:१९गण्डकीले ल्यायो घरेलु मदिरा ऐन, वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने
गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक पारित गरेको उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिनुभयो । “विषयगत समिति र प्रदेशसभामा दफाबार छलफल भएपछि विधेयक पारित भयो”, उहाँले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८२, मंगलवार १३:२८व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी गर्यो
तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८२, मंगलवार १३:२३व्यास नगरपालिकामा गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै
तनहुँ : जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’ अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ भाद्र २०८२, मंगलवार १२:४४व्यास नगरपालिकाको गौरवको आयोजना : नारेश्वरतालमा पानी भर्ने तयारी
दमौली : तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि बढाएको नारेश्वरताल क्षेत्रको माटो फाली पानी भर्ने तयारी गरिएको छ । नगरपालिकाले वडा नं. १० दुम्सीचौरमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन तथा सिंचाईको व्यवस्थापन गर्ने उद्देश्यले नारेश्वरताल निर्माण कार्य अगाडि बढाएको हो । सिँचाइ डिभिजन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ भाद्र २०८२, सोमबार १७:४५अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन
दमौली : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको हाताभित्र निर्माण गरिएको ‘नमुना पशुपन्छी अस्पताल’को भवन अलपत्र अवस्थामा पुगेको छ । निर्माण कम्पनीले समयमै काम नगरिदिदा अस्पताल भवन अलपत्र बन्न पुगेको हो । सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भएपनि…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०८२, आईतवार १३:२७भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा
दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ८ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले शनिबार दमौलीमा एक कार्यक्रम गरी गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र चालु आर्थिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०८२, आईतवार १३:२२कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट
दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि करोडौं रुपैयाँको बजेट छुट्याएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ भाद्र २०८२, आईतवार १३:१७तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौ : मुख्यमन्त्री पाण्डे
दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको शनिबार निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका…
पुरा पढ्नुहोस