अर्थ
-
Top 3 Feature Posts
२१ असार २०८२, शनिबार १४:४७व्यास नगरपालिकाले मानुङकोटलाई पर्यटकीय ग्रामका रुपमा विकास गर्ने
दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ । पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो । मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ असार २०८२, बिहीबार १२:१७मुग्लिन–पोखरा सडक विस्तार : पटक–पटक म्याद थप्दा पनि समयमा काम नसकिने निश्चित
तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आँवुखैरेनी–जामुने (पूर्वी) र जामुने–पोखरा (पश्चिम) दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । योजनाको पूर्वी खण्डको म्याद सकिन अब दश दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८२, बुधबार १३:१७नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
त्रिवेणी (नवलपरासी) : नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ असार २०८२, बुधबार १२:४९पर्यटन प्रवर्द्धनका लागि व्यास–मादी नदी एकीकृत विकास परियोजना अनुसार अगाडि बढ्दै व्यास
दमौली : तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन गुरुयोजना’ अनुसार पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले भानु शान्ति निकुञ्जबाट तयार पारिएको पर्यटन गुरुयोजना अनुसार अगाडि बढ्ने नीति लिइएको बताए । नगरपालिका भएर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ असार २०८२, मंगलवार १२:५५बन्दीपुरमा “बाख्रा साटासाट” कार्यक्रम
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न समुदायको जीवनस्तर उकास्ने तथा स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘बाख्रा साटासाट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिका–१ अन्तर्गत आरुबोटे र बानियाटारका २४ जना किसानलाई उक्त कार्यक्रम अन्तर्गत बाख्रा, पाठा, उन्नत जातका बोका र निःशुल्क बीमा उपलब्ध गराइएको हो ।…
पुरा पढ्नुहोस -
अर्थ
१७ असार २०८२, मंगलवार १२:५३म्याग्देको रु ६८ करोड ७६ लाख बजेट पारित
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गत असार १० गते १८औं गाउँसभामा प्रस्तुत गरिएको आगामी वर्षको बजेट सोमबारको गाउँसभाले पारित गरेको हो । गाउँसभामा आर्थिक विधेयक र विनियोजन विधेयक २०८२ स्वीकृतका लागि पेश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ असार २०८२, सोमबार १६:१४वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन, तनहुँमा १८ प्रतिशत रोपाइँ
गण्डकी : असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ असार २०८२, सोमबार १६:०५घाँसको अभाव टार्न भिमादले भित्र्यो घाँस भण्डारण गर्ने प्रविधि
भिमाद : तनहुँको भिमाद नगरपालिकाले पशुपालक कृषकलाई घाँसको अभाव टार्न घाँस भण्डारण गर्ने प्रविधि भित्र्याएको छ । अगुवा किसानलाई हिउँदमा घाँसको अभाव टार्न सघाउने उद्देश्यले नगरपालिकाले घाँसलाई भण्डार गर्ने (साइलेज) प्रविधिको मेसिन खरिद गरेर ल्याएको हो । मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा वर्षायाममा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ असार २०८२, आईतवार १२:३४पाकेको खेती थन्काउने चटारो
तनहुँको बन्दीपुर गाउँपालिका–२ देविथान ढापमा रोपिएको चैते धान पाकेपछि थन्काउनका लागि काट्दै गरेका कृषकहरु । चैते धाने भित्र्याएसंगै कृषकहरुले पुनः यहाँ असारे धानको विऊ रोप्ने गर्दछन् । प्रयाप्त वर्षा नहुँदा आज १५ असारसम्म पनि तनहुँमा राम्रोसंग रोपाइ हुन सकेको छैन । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ असार २०८२, शनिबार १८:०१तनहुँको घिरिङमा ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती
दमौली : तनहुँमा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ असार २०८२, शुक्रबार १६:३३पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट
दमाैली : मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो । उक्त कार्यक्रममा निर्माण कम्पनीका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ असार २०८२, शुक्रबार १२:१७आदिकवि भानुभक्त क्याम्पस दमौलीमा आगामि आवका लागि नीति तथा बजेट तर्जुमा गोष्ठी
दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम, योजना र बजेट तर्जुमा सम्बन्धी गोष्ठी गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा विहीबार क्याम्पसमा आयोजित गोष्ठीमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीमा व्यास नगरपालिकाका…
पुरा पढ्नुहोस