अर्थ
-
अर्थ
२१ पुष २०८२, सोमबार १३:३८दमौलीमा भारतीय गोलभेडा
तनहुँको व्यास नगरपालिका–३ स्थित निम्चोकमा भारतबाट ल्याइएको गोलभेडा बिक्रीका लागि लिएर बसेका एक व्यापारी । नेपालमा प्रयाप्त गोलभेडा उत्पादन नभएकाले व्यापारीहरुले भारतबाट आयात गरी प्रतिकिलो एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० पुष २०८२, आईतवार १३:०१रायोको साग र गुन्द्रक बिक्रीबाट भएको आम्दानीले दिएको खुसी
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे कृषि हाटबजारमा आफुले उत्पादन गरेको रायोको साग, गुन्द्रुक, केराउ, मह, कोदोको पिठो, टिम्मुर लगायतका उपज बिक्री गरेपछि भएको आम्दानी देखाउँदै आँवुखैरेनी–५ लाब्दिकी बधु माया गुरुङ । आफुले उपभोग गरी उब्रिएको कृषि उपज पशुवस्तुलाई खुवाउने तथा खेरा फाल्ने गर्दै आएकी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० पुष २०८२, आईतवार १२:५७बन्दीपुरको सुन्तला
तनहुँको बन्दीपुर गाउँपालिका–६ काफल स्वाँरास्थित सन्तबहादुर गुरुङको बगानमा उत्पादन भएको सुन्तला ग्रेडिङ गरी बजार पठाउन तयारी गरिँदै। गुरुङले यस वर्ष करिब रु ४० लाख बराबरको सुन्तला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२० पुष २०८२, आईतवार १२:५२दमौलीमा आयोजित आदिवासी जनजाति महोत्सवमा “लण्डन ब्रीज”
दमौली : नेपाल आदिवासी जनजाति महासंघ तनहुँले यही पुस २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन गर्ने छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्वटन महोत्सव–२०८२ मा लण्डन ब्रिजको नमून स्थापना गरी मनोरञ्जन प्रदान गर्ने भएको छ । ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१९ पुष २०८२, शनिबार १३:०६पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक असार १५ गतेसम्म समय थप
कास्की : पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने यस राजमार्ग एशियाली विकास बैङ्क(एडिबी)को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ । योजनाको यसअघि दुई पटक म्याद…
पुरा पढ्नुहोस -
अर्थ
१८ पुष २०८२, शुक्रबार १८:४४एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
गोरखा : सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२…
पुरा पढ्नुहोस -
अर्थ
१८ पुष २०८२, शुक्रबार १८:४२स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
वालिङ : स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ पुष २०८२, शुक्रबार १४:२१“ग्रामीण पर्यटन भ्रमण वर्ष-२०२६” मनाउने तयारीमा बन्दीपुर
तनहुँ : बन्दीपुर भ्रमण वर्ष-२०२५ मा लक्ष्य भन्दा दोब्बर पर्यटक भित्र्याउन सफल भएको बन्दीपुरले सन् २०२६ लाई ‘ग्रामीण पर्यटन भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । बन्दीपुर गाउँपालिका र बन्दीपुर पर्यटन विकास समितिले बुधबार ‘बन्दीपुर भ्रमण वर्ष-२०२५’ समापन र अंग्रेजी नयाँ वर्ष सन् २०२६…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ पुष २०८२, बिहीबार १३:३८मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि
मुस्ताङ : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१६ पुष २०८२, बुधबार २०:१६अपेक्षा गरेभन्दा दोब्बरले गरे बन्दीपुर भ्रमण
बन्दीपुर (तनहुँ) : तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले जानकारी…
पुरा पढ्नुहोस -
अर्थ
१५ पुष २०८२, मंगलवार १२:००कृषकलाई प्रोत्साहन गर्न म्याग्दे गाउँपालिकाले दूधमा रु १० अनुदान दिने
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ पुष २०८२, सोमबार १३:३३बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने
बन्दीपुर (तनहुँ) : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई…
पुरा पढ्नुहोस