स्वास्थ्य / जीवनशैली
-
समाचार
पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने
काठमाडौँ : यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
शिशुलाई खोप, आमाहरुलाई सचेतना
तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा विहीबार शिशुलाई नियमित खोप सेवासंगै आमाहरुलाई बालबालिका तथा घर वरपरको वातावरणको सरसफाईका विषयमा सहजिकरण गर्दै स्वास्थ्यकर्मी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
समाचार
सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी
काठमाडौँ : आगामी भदौदेखि नेपाली बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको शत्कप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अङ्कित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँको बेलचौतारास्थित जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठुलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी…
पुरा पढ्नुहोस -
विचार
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
काठमाडौँ : केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ गर्दै अस्पताल आइपुग्नु भएको थियो । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उहाँले अनुरोध गर्नु भएको थियो । आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक सरुवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
तनहुँ : प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँ पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ । स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार गरिदै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा संचालित बन्दीपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई मजबुद बनाउनका लागि बिभिन्न स्वास्थ्य सेवाहरु थप गर्दै लगिएको छ । अस्पतालमा यही आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु गरिने भएको छ । अस्पतालले हरेक सोमबार…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
केटीहरूले किन लिपस्टिक लगाउँछन् ? रोचक छ इतिहास
शिकारीहरूका लागि अनुहारमा रङ लगाउने प्रथाबाट सौन्दर्य साधनका रूपमा लिपस्टिकको विकास भएको मानिन्छ । आज मेकअपका साधनहरू मध्ये यो सबैभन्दा लोकप्रिय सौन्दर्य उत्पादन बनिसकेको छ । धेरैले लिपस्टिक लगाउनुलाई युवावस्थामा प्रवेशको एक सूचकका रूपमा हेर्छन् । प्रारम्भिक अवस्थामा लिपस्टिकहरू प्रायः कच्चा सामग्रीबाट बनेका हुन्थे ।…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
तनावपूर्ण वातावरणमा डिप्रेसनबाट यसरी रहनुस् टाढा
निरन्तर व्यस्त जीवन र तनावपूर्ण वातावरणका कारण धेरै मानिसहरू आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन असमर्थ हुन्छन् । यस कारण तनाव, चिन्ता र बर्नआउटको समस्या धेरै गुणा बढ्छ । निरन्तर तनावले रक्तचाप, मुटु रोग, मोटोपना, चिन्ता र डिप्रेसन जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यस्तो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जिपीमा डायलासिस सेवा: केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ – स्वास्थ्य मन्त्री पौडेल
दमौली : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वासको विशिष्टिकृत अस्पताल बनाउन लागिएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको जिपी लायन्स डायलासिस केन्द्रको आज उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले यो अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन…
पुरा पढ्नुहोस -
समाचार
स्वास्थ्य बिमाको रकम नआएपछि २४ परीक्षण बन्द
चितवन : चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको सङ्घीय भरतपुर अस्पतालले बिमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो । बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु ५० करोड…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
घर आँगनमै स्वास्थ्य सेवा
तनहुँको भिमाद नगरपालिका अन्तर्गत आयुर्वेद शाखाले वडा नं. १ दर्काङमा बुधबार सञ्चालन गरेको जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा कार्यक्रममा उपचार सेवा लिन आएका स्थानीय जेष्ठ नागरिकहरु । शाखाले नगरपालिकाको टोलटोलमा पुगेर आयुर्वेदको उपचार सेवाका साथै औषधि समेत वितरण गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस