स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
व्यासको बर्लाचीमा स्वास्थ्य शहरी केन्द्र सञ्चालन
तनहुँको व्यास नगरपालिका-८ बर्लाचीमा बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना गरिएको छ । उक्त स्वास्थ्य केन्द्रको मंगलबार नगरप्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यको अधिकार प्रत्याभूत गराउन बर्लाचीमा स्वास्थ्य सहरी केन्द्र स्थापना गरिएको बताए। ‘राज्यले हरेक नागरिकलाई स्वस्थ जीवन जिउन पाउने अधिकार सुनिश्चित गरेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित
बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ओमिक्रोन : कोरोनाको नयाँ भेरियन्टबारे हालसम्म के थाहा छ ?
कोरोनाभाइरसको नयाँ भेरियन्टबारे विभिन्न प्रकारको अनुमान गरिँदैछन् । आउनुहोस् हालसम्म यो भाइरसबारे के थाहा छ र जानकार यसबारे के भनिरहेका छन् भन्ने जानकारी लिऔं । दिल्लीको एम्स अस्पतालका निर्देशक डाक्टर रणदीप गुलेरियाले नयाँ भेरियन्टबारे जे जति जानकारी आएका छन्, त्यसले विभिन्न प्रकारको सम्भावनाको संकेत गर्ने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आज तिहारको अन्तिमदिन भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
गीतले सम्झाइदिएको मरौटी
‘रमरम मरौटी तिम्रो रुपै करौँती…’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
दसैंको समयमा ग्यास्ट्रिकको समस्या भएकाले के कुरामा ध्यान दिने?
खाना गएर जम्मा हुने थैलोलाई हामी आमाशय भन्छौं त्यहाँबाट बिस्तारै खाना सानो आन्द्रामा जान्छ । खाना बस्ने ठाउँमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खाना खाने बानी नै हो । धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको…
पुरा पढ्नुहोस -
मनोरन्जन
‘को-हजबेण्ड’ अमेरिका र युरोपको प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ -को-हजबेन्ड) अमेरिका र युरोपका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा छनौट भएको छ । युरोपको जर्मनीस्थित १८ औं टेगेन्सी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबल, स्लोभाकियाको २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) छनौट भएको हो…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
गाउँ पस्यो मुटुरोग
सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
ऋषि पञ्चमी अर्थात ऋषिको पूजा गरी हरितालिका तीज पर्व सम्पन्न
ऋषि पञ्चमी पर्वका अवसरमा महिलाहरुले ऋषिको पूजा आरधना गरी मनाएका छन् । ऋषि पञ्चमी पूजा, दतिवन लगायतका कार्य गरी महिलाहरुले यस वर्षो हरितालिका तीज पर्व सम्पन्न गरेका छन् । ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थीयुक्त…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
दीर्घजिवी बनाउने प्राकृतिक चिकित्सालय
गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता
हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही…
पुरा पढ्नुहोस