स्वास्थ्य / जीवनशैली
-
Top 3 Feature Posts
बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त ओपीडी सेवामा उल्लेख्य सहभागिता
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त समयको ओपीडी सेवामा सेवाग्राहीको सहभागिता उल्लेख्य रहेको छ । अस्पतालले शुक्रबार सर्वाजनिक गरेको पुस महिनाको तथ्याङ्कमा एक हजार आठ सयभन्दा बढी सेवाग्राहीले ओपीडी सेवा लिएका छन् । अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार पुस महिनामा कुल १…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरमा गाउँमै स्वास्थ्य सेवा अभियान : “अस्पताल टाढा थियो, डाक्टर गाउँमै आए – सेवाग्राही”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा बुधबार बन्दीपुर अस्पतालले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । अस्पतालले गाउँमै शिविर सञ्चालन गर्ने थाहापाएपछि स्थानीय सुशिला गुरुङ पनि उपचार सेवा लिनका लागि आइपुगेकी थिइन् । २८ वर्षीया सुशिला ३२ हप्ताको गर्भवती थिइन् । आफ्नो गर्भ र गर्भमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी
पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम
गण्डकी : अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार गण्डकीमा पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर प्रतिहजार जन्ममा २० जना रहेको पाइएको छ । उक्त सर्वेक्षणको नजिताअनुसार सबैभन्दा बढी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जिपी कोइराला उपचार केन्द्रमा विशेषज्ञ चिकित्सक थपियो
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नौ जना विशेषज्ञ चिकित्सक थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सक थप गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार केन्द्रमा छात्रवृत्तिका चिकित्सक थप भएसँगै सेवा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
जुमडाँडामा बन्दीपुर अस्पतालको गाउँघर क्लिनिक, २६ जनाले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुरस्थित बन्दीपुर अस्पतालले यही माघ महिनादेखि प्रत्येक महिनाको २५ गते बन्दीपुर वडा नम्बर ४ को सिफारिसमा जुमडाँडा क्षेत्रमा ‘गाउँघर क्लिनिक’ सञ्चालन सुरु गरेको छ । स्थानीय स्तरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सुरु गरिएको उक्त क्लिनिक अन्तर्गत आइतबार पहिलोपटक सेवा प्रदान गरिएको हो।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालको स्वास्थ्य शिविर : सुकौराका ६९ जना सेवाग्राही लाभान्वित
तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर अस्पतालको समन्वयमा महिनामा एक दिन सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम अन्तर्गत बन्दीपुर–३ स्थित सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरेको छ । उक्त शिविरमा स्थानीय ६९ जना सेवाग्राहीले उपचार सेवा लिएका छन् । बुधबार आयोजित कार्यक्रममा बन्दीपुर…
पुरा पढ्नुहोस -
स्वास्थ्य/जीवनशैली
विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा
झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट) क्यान्सरका कारण निधन भयो । क्यान्सर लागेको थाहा पाउँदा उहाँको रोग चौथो स्टेजमा पुगेको थियो । अस्पतालमा जाँच गर्दा ढिलो भइसकेको भन्दै चिकित्सकले उपचार सुरु गरे पनि चार वर्षसम्म निरन्तर उपचाररत रहँदै उहाँले संसार त्याग्नुभयो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुर अस्पतालको मासिक स्वास्थ्य शिविर : ८४ जनाले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले महिनामा एक दिन बन्दीपुर गाउँपलिकाभित्रका सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत मंगलबाल वडा नं. २ स्थित कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सम्पन्न गरेको छ । बन्दीपुर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
बन्दीपुरमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर, ३१४ जनाले लिए विभिन्न विशेषज्ञ सेवा
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजनामा चालू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा वार्षिक बजेट कार्यक्रमअन्तर्गत स्वास्थ्यतर्फको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर बुधबार सम्पन्न गरेको छ । विशिष्टकृत स्वास्थ्य सेवा एकैपटक र एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताल परिसरमा सञ्चालन गरिएको शिविर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
आँवुखैरेनीको छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट सेवा शुरु
आँवुखैरेनी : तनहुँको आबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी स्वास्थ्य चौकीको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा शुभारम्भ गरिएको छ। नवनिर्मित भवन सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुधार र विस्तारका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
दुलेगौंडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गौतमले सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिएकी थिइन् । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका…
पुरा पढ्नुहोस