पालोको पर्खाइ

तनहुँको भिमाद नगरपालिकाको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसंग बुधबार स्वास्थ्य परीक्षणका लागि पालोको पर्खाइमा बसेका स्थानीय सेवाग्राहीहरु ।

भिमाद नगरका बासिन्दाहरु स्थानीयस्तरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध नहुँदा अन्यत्र जानुपर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










