अर्थ
-
लागत अनुसार दूधको मूल्य वृद्धि गर्न माग
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले लागत अनुसार दूधको मूल्य वृद्धि गर्न माग गरेको छ । दूधको लागत मुल्यको तुलनामा बिक्री मुल्य कम भएको भन्दै संघले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन सरकारसंग माग गरेको हो। दूधको मुल्य वृद्धि गर्न सरकारलाई पटक पटक अनुरोध गर्दा पनि गम्भिर नभएको बताउँदै केन्द्रीय…
पुरा पढ्नुहोस -
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको व्यवसायीक पशुपालन
लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरु पछिल्लो समय आफ्नै जन्मथलोमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि पेशा अंगाल्न थालेका छन् । परिवारको साथमा रहेर आफ्नै गाउँठाउँमा गरिएको मेहनतबाट पनि राम्रो आम्दानी हुने देखेपछि तनहुँका केही युवाहरु अहिले व्यवसायिक रुपमा पशुपालन तर्फआकषिर्त हुन थालेका छन् । विदेशमा गएर पसिना…
पुरा पढ्नुहोस -
तनहुँको भिमादमा जग्गा बाँझो नराख्नेलाई अनुदान
भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्नेक्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन कृषकलाई अनुदानको व्यवस्था गरेको हो । आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी रु तीन हजार अनुदानको व्यवस्था गरिएको…
पुरा पढ्नुहोस -
तेश्रो भिमाद महोत्सव सुरु, ठूलो पुरस्कार रासीको भलिबल प्रतियोगिता गरिदै
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार, तेस्रो भिमाद महोत्सव हाम्रो विकासको पूर्वाधार’ भन्ने नाराका साथ तनहुँको भिमादमा तेस्रो भिमाद महोत्सव सञ्चालन गरिएको छ । नगर उद्योग वाणिज्य संघ भिमादले आयोजना गरेको उक्त महोत्सवको विहीबार एक समारोहका बीच गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेद बहादुर गुरुङले उदघाटन गरेका छन्…
पुरा पढ्नुहोस -
बाख्रापालनबाट मनग्य आम्दानी गर्दै म्याग्देका कृषक कृष्ण खड्का
तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ। विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको हो । उहाँले बाख्रापालनबाट वार्षिक करिब रु चार लाख आम्दानी गर्दै आउनुभएको छ । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका…
पुरा पढ्नुहोस -
बन्दिपुरमा सुन्तला उत्पादन बढ्यो
तनहुँको बन्दिपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्षसुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दिपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ…
पुरा पढ्नुहोस -
घरेलु कार्यालय तनहुँद्वारा १६२ फर्म खारेज
घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा १६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेजी गरेको कार्यालयका कम्प्युटर अप्रेटर रवि अधिकारीले बताए । कार्यालयका अनुसार गत साउनमा…
पुरा पढ्नुहोस -
दुबोको माला बनाउने सीपले महिलाहरुलाई दियो खुशी
दुबोको माला बनाउने सीप सिकेपछि महिलाहरु खुशी भएका छन् । सीप सिकेका महिलाहरु सीपले मनोवल र हिम्मत बढेको बताएका छन् । म्याग्दे गाउँपालिका-७ हर्कपुरकी अनिता बिक दुबो तथा विभिन्न प्रकारका माला बनाउने सीप सिकेसंगै निकै उत्साहित र खुशी भएकी छन् । तालिम लिएपछि आफुमा सिकेको सबै सीपलाई व्यवहारमा उतार्न सक्ने…
पुरा पढ्नुहोस -
तनहुँको विकास बजेट ६.३७ प्रतिशत मात्र खर्च
तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च न्यून देखिएको छ । चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पूँजीगततर्फ संघीय सरकारमार्फत रु तीन अर्ब १५ करोड १२ लाख ३८ हजार तीन…
पुरा पढ्नुहोस -
म्याग्देका इन्द्रको तीन करोडको लगानिमा कालिज फर्म
तनहुँको म्याग्दे गाउँपालिका-३ वरभञ्ज्याङ खर्कमा तीन करोड रुपैयाँको लगानि गरी कालिज फर्म सञ्चालनमा ल्याइएको छ । गण्डकी कृषि फर्मका इन्द्र प्रसाद तिवारीले २२ रोपनी जग्गामा कालिज र्फम संचालन गरेका हुन् । १५ महिना अगाडीवाट शुरु गरिएको कालिज फर्ममा २ हजार ५०० वटा कालिज पालन गरिएको छ । गाउँमा नै कृषि…
पुरा पढ्नुहोस