अर्थ
-
यमाहाको रे जेटआर माइलेज प्रतियोगिता, सरिता प्रथम
दुलेगौंडा : यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता शनिवार तनहुँको दुलेगौंडामा सम्पन्न भएको छ । शुक्लागण्डकी–४ दुलेगौंडा स्थित सुन्दर अटो वर्क्स यमाहा सो रुमको संयोजनमा प्रतियोगिता गरिएको हो । दुलेगौंडाबाट शुरु भई गाछेपानी बेलचौतारा, खैरेनीटार, भिमाद र ऋषिङ्गपाटन हुँदै ३२ किलो मिटर दूरीलाई निश्चित गरेर प्रतियोगिता आयोजना गरिएको…
पुरा पढ्नुहोस -
तनहुँको शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्वुलेन्स सहयोग
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई कृषि उम्वुलेन्स सहयोग गरिएको छ । पालिकाका कृषकले उत्पादन गर्ने कृषि उपजलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सुर्य नेपाल प्रा.लि.ले कृषि एम्वुलेन्स सहयोग गरेको हो । सुर्य नेपालले दुई पालिकालाई २६ लाख मुल्यका एक/एक थान कृषि एम्वुलेन्स शुक्रबार हस्तान्तरण गरेको मानव संसाधन…
पुरा पढ्नुहोस -
“हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी”
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए । बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष…
पुरा पढ्नुहोस -
व्यवसायिक कागती खेतीमा सक्रिय बन्दै शुक्लागण्डकीका मेयर पण्डित
दुलेगौंडा : व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले व्यवसायिक कृषि पेशा समेत सुरु गरेका छन् । मेयर पण्डितले जिल्लाकै म्याग्दे गाउँपालिका–४ मा करिब १० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन् । व्यस्तताका बिच समेत हरेक विहान कागतीको गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर…
पुरा पढ्नुहोस -
तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव : कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन–मन्त्री खड्का
डुम्रे : तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापार महोत्सव–२०८१ बुधबारबाट सञ्चालन गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले भानु नगरपालिका–१ पुलचोकमा सञ्चालन गरेको महोत्सवको एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीहरुसंग कुरा गर्दै…
पुरा पढ्नुहोस -
जैविक कृषि र ग्रामीण पर्यटनका कार्यक्रमले म्याग्देको बर्च्याङका बासिन्दाको दैनिकी र जीवनस्तरमा परिवर्तन
तनहुँका अधिकांश ग्रामीणबस्ति उजाडिदै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकता सहज रुपमा उपभोगबाट बञ्चित रहेका अधिकांश ग्रामीणबस्तिहरु अहिले खण्डहर हुने अवस्थामा पुगेका छन् । सेवा सुविधाको खोजीमा सुगम बजार क्षेत्र र वेसी झर्ने क्रम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङ गाउँ पनि अहिले युवा विहिन जस्तै बन्दै…
पुरा पढ्नुहोस -
आजबाट तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव–२०८१ शुरु
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आजबाट चौथो डुम्रे महोत्सव सञ्चालन हुँदै छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले आयोजना गरेको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । आगामि चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…
पुरा पढ्नुहोस -
ऐनापहरा उद्यानबाट सात महिनामा आँबुखैरेनी गाउँपालिकाको ३० लाख आम्दानी
तनहुँ : आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी महोत्सवमा आज दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने
शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर आउने भएका छन् । आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अनुसार आज दुर्गेश थापाको धमाकेदार प्रस्तुति रहने भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहने अपेक्षा छ । उनले साँझ ६ बजेपछि आफ्नो प्रस्तुती राख्ने कलाकार व्यवस्थापन…
पुरा पढ्नुहोस -
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
दमौली : मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको…
पुरा पढ्नुहोस