अर्थ
-
बढायो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ ।…
पुरा पढ्नुहोस -
करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन
गण्डकी : करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका…
पुरा पढ्नुहोस -
ऋषिङ गाउँपालिकामा बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष
तनहुँको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाइ जनही रु पाँच हजार प्रदान गर्ने तथा सो रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा रु पाँच हजारको दीर्घकालिन बचतकोष खडा गर्ने निर्णय…
पुरा पढ्नुहोस -
देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न
देवघाट गाउँपालिकामा एक वर्षमा एक सय ४२ वटा आयोजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक सय १६ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्का प्रक्रियाबाट सम्पन्न भएका देवघाट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पू्रा भएका योजनामध्ये गाउँपालिकास्तरीय ४१ र वडास्तरीय एक सय…
पुरा पढ्नुहोस -
तनहुँका ९ पालिकाले सार्वजनिक गरे प्रस्तावित बजेट आँवुखैरेनीले ल्याउन सकेन
तनहुँको चार नगरपालिका र छ गाउँपालिका मध्ये ९ पालिकाले सोमबार आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । आँवुखैरेनी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेपनि बजेट भने सार्वजनिक गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को…
पुरा पढ्नुहोस -
म्याग्देको नीति : गाउँपालिकालाई स्मार्ट र नगरोन्मुख बनाउने
म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाको आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरिएको छ । अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभाको १६औं अधिवेशनवबाट आठौ नीति तथा कार्यक्रम पारित गरिएको हो । गाउँसभाबाट क्षेत्रगत रुपमा विभिन्न नीतिहरु पारित गरिएको छ । गाउँपालिकाले कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न…
पुरा पढ्नुहोस -
प्रभु बैंक र बन्दिपुरका विभिन्न ९ होटल तथा रेष्टुरेण्टहरुबीच विशेष छुट सम्झौता
प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटर की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले…
पुरा पढ्नुहोस -
देवघाटको नीति तथा कार्यक्रम : आर्थिक समृद्धिका लागि कृषि तथा पशुपंक्षी विकासका कार्यक्रम प्राथमिकतामा
देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको १४औं अधिवेशनबाट गाउँपालिकाको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपंक्षी विकास कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । ‘समुन्नत देवघाटको आधार : धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार’ भन्ने…
पुरा पढ्नुहोस -
गोरखाको पालुङटार च्याङ्लीमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन
कास्की र नवलपुरमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको तयारीबीच गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीमा पनि औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विज्ञ सम्मिलित परामर्शदाता कम्पनीमार्फत सो औद्यागिक क्षेत्रको सम्भाव्यता अध्ययन गरेको हो । मन्त्रालयको उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले पालुङटार–७…
पुरा पढ्नुहोस -
तनहुँमा पुँजीगत खर्च ११ महिनामा ५० प्रतिशत मात्र
चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगततर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षरिका लागि छुट्याइएको पुँजीगत बजेट आधा खर्च भएको हो । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५०.१८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले…
पुरा पढ्नुहोस