अर्थ

  • Photo of सयपत्री फूल खेतीले फेरिंदै आँवुखैरेनीका महिलाको आर्थिक अवस्था

    सयपत्री फूल खेतीले फेरिंदै आँवुखैरेनीका महिलाको आर्थिक अवस्था

    आँवुखैरेनी : दसैँको चहलपहल बढेसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका बारीमा फुलेका सयपत्रीले गाउँलाई पहेँलपुर बनाउँदै लगेको छ । फूलले बारी ढाकिएसँगै यहाँका महिलालाई उत्पादन र बिक्रीको चटारो थपिएको छ । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनीमा फैलिएको छ भने ४५ महिला सामूहिक उद्यममार्फत आम्दानीको बाटोमा अघि…

    पुरा पढ्नुहोस
  • Photo of बाढीले बगाएको एप्रोच निर्माण : १८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल

    बाढीले बगाएको एप्रोच निर्माण : १८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल

    तनहुँ : तनहुँको घिरिङ र पूर्वी नवलपरासीको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । असोज ११ गते आएको बाढीले पुलको दुवैतर्फको पहुँच सडक (एप्रोच) बगाएपछि अवरुद्ध आवागमन बुधबार साँझदेखि पुनःसञ्चालनमा ल्याइएको हो । नवलपुरतर्फको अस्थायी एप्रोच गत साता नै निर्माण गरिएको थियो । तनहुँतर्फको पहुँच…

    पुरा पढ्नुहोस
  • Photo of हलगोरु पाल्ने आँवुखैरेनी–१ का ४६ किसानलाई अनुदान रकम प्रदान

    हलगोरु पाल्ने आँवुखैरेनी–१ का ४६ किसानलाई अनुदान रकम प्रदान

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं. १ का ४६ जना हलगोरुपालक किसानलाई जनही सात हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको वडा अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी गराए । वडा नं. १ को…

    पुरा पढ्नुहोस
  • Photo of सम्पादकीय : सयपत्री फूलमा आत्मनिर्भरता उद्यमशीलताको सम्भावना

    सम्पादकीय : सयपत्री फूलमा आत्मनिर्भरता उद्यमशीलताको सम्भावना

    दसैँ–तिहार नजिकिएसँगै गाउँघरदेखि सहरबजारसम्म सयपत्री फूलको माग बढ्छ । घरआँगन सजाउन, पूजाआजा गर्न र टीकाको दिन माला लगाउन प्रयोग हुने सयपत्री नेपाली चाडपर्वको अभिन्न हिस्सा हो । तर, चाडपर्वमा आवश्यक पर्ने फूलको ठूलो हिस्सा बाहिरबाट ल्याउनुपर्ने अवस्था अझै पनि छ । यस्तो अवस्थामा तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका महिलाले सामूहिक…

    पुरा पढ्नुहोस
  • Photo of पाँचौंपटक म्याद थप्दा पनि बनेन दमौलीको नमुना पशु अस्पताल, ७७ प्रतिशत भौतिक प्रगति, उपकरण थन्किए

    पाँचौंपटक म्याद थप्दा पनि बनेन दमौलीको नमुना पशु अस्पताल, ७७ प्रतिशत भौतिक प्रगति, उपकरण थन्किए

    दमौली : गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको तनहुँको दमौलीस्थित नमुना पशु अस्पतालको भवन निर्माण पाँचौँपटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । भवन निर्माणमा ढिलाइ हुँदा पशुपालक किसानलाई विशेषज्ञ सेवा दिने उद्देश्यले अघि बढाइएको आयोजना अलपत्रजस्तै बनेको छ । अस्पतालका लागि आवश्यक अत्याधुनिक उपकरण उपलब्ध भइसके पनि भवन नहुँदा सेवा…

    पुरा पढ्नुहोस
  • Photo of बाढीपहिरोले तनहुँका सार्वजनिक पूर्वाधारमा ठूलो क्षति, पुनर्निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस

    बाढीपहिरोले तनहुँका सार्वजनिक पूर्वाधारमा ठूलो क्षति, पुनर्निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस

    तनहुँ : गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँका सडक, पुल, कल्भर्टलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । बाढीले पाँचवटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै तीनवटा झोलुङ्गे पुल र एउटा पक्की पुलमा आंशिक क्षति पुर्याएको छ । दुईवटा कल्भर्टमा समेत क्षति पुगेको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको पर्यटन : गन्तव्य जोडिंदै, पर्यटनको नयाँ सर्किट बन्दै

    तनहुँको पर्यटन : गन्तव्य जोडिंदै, पर्यटनको नयाँ सर्किट बन्दै

    बन्दीपुर–आँबुखैरेनीबाट मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूलसम्म जीप सफारी विस्तार गर्ने तयारी, गाउँ–गाउँमा पर्यटनको लाभ पुर्याउने लक्ष्य तनहुँ : तनहुँमा पर्यटनका गन्तव्यको कमी छैन । धार्मिक आस्थाका केन्द्रदेखि सूर्योदय र हिमश्रृंखला नियाल्न सकिने डाँडाकाँडा, ऐतिहासिक बस्ती, प्राकृतिक सम्पदा, ग्रामीण जीवनशैली र मौलिक संस्कृतिसम्म जिल्लाभित्रै अनेक सम्भावना छन् । समस्या गन्तव्यको अभावमा…

    पुरा पढ्नुहोस
  • Photo of व्यास–६ का १३ टोललाई घाँस काट्ने मेसिन

    व्यास–६ का १३ टोललाई घाँस काट्ने मेसिन

    दमौली : तनहुँको व्यास नगरपालिका–६ ले वडाभित्रका १३ वटा टोललाई घाँस काट्ने मेसिन वितरण गरेको छ । वडाले प्रत्येक टोललाई एक–एक वटाका दरले १३ वटा मेसिन उपलब्ध गराएको हो । वडाध्यक्ष कुमार गुरुङका अनुसार स्थानीयस्तरमा घाँस काट्ने, कृषि उपज भित्र्याउने तथा सार्वजनिक स्थल र बाटोघाटो सरसफाइमा सहजता ल्याउने उद्देश्यले टोलहरूलाई…

    पुरा पढ्नुहोस
  • Photo of सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै

    सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै

    मुस्ताङ : दशैंलाई लक्षित गरेर बजार पठाउने तयारी गरिएको मुस्ताङको स्याउ यस वर्ष बाढीपहिरो र सडक अवरोधका कारण बोटमै थन्किएको छ । कालीगण्डकी नदीको कटान तथा अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि स्याउ ढुवानी प्रभावित भएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका आङग्या गुरुङले…

    पुरा पढ्नुहोस
  • Photo of व्यासमा प्लास्टिकका कृत्रिम फूलगुच्छा प्रयोग गर्न नपाइने

    व्यासमा प्लास्टिकका कृत्रिम फूलगुच्छा प्रयोग गर्न नपाइने

    दमौली : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको बिक्री–वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गरेको छ । वातावरण संरक्षण तथा प्रचलित कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले यस्तो आग्रह गरेको हो । नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा प्रचलित कानुनबमोजिम प्लास्टिकजन्य…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker