अर्थ
-
५८ करोड ५६ लाख बजेट सहित भिमादको नीति तथा कार्यक्रम सार्वजनिक
तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सहितको नीति तथा कार्यक्रम र्सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभाले चालु वर्षका लागि ५८ करोड ५६ लाख ८ हजार रुपैयाँ बजेट सहित नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको हो । नगर उपप्रमुख शारदा खनालले चालुतर्फ ३७ करोड ४ लाख १०…
पुरा पढ्नुहोस -
तनहुँमा एक चौथाइ विकास बजेट खर्च एक महिनामै, कूल बजेट खर्च ८५.०४ प्रतिशत
तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ विनियोजन गरिएकामा असारमा…
पुरा पढ्नुहोस -
बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान
बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो । गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा…
पुरा पढ्नुहोस -
तनहुँमा लक्ष्यको ९९ प्रतिशत राजस्व सङ्कलन, १८ हजार ३३६ करदाता थपिए
आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७/७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी निती, कार्यक्रम : १ अर्ब २८ करोड ४९ लाख बजेट पारित
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक बर्ष२०७८/०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नवौ नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेट पारित भएको हो । चालु आर्थिक बर्षा लागि शुक्लागण्डकीले १ अर्ब २८ करोड ४९ लाख २९ हजार १ सय रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक…
पुरा पढ्नुहोस -
रु ५० हजारले शुरु गरेको व्यवसायबाट मासिक दुई लाख आम्दानी, दश जनालाई रोजगारी
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ पिपलटारका युवा व्यवसायी दीपेशचन्द्र लामाले अहिले मासिक रु दुई लाखसम्म आम्दानी गरिरहनुभएको छ । करिब रु एक करोड लगानीमा दुई वर्षदेखि शुरु गरेको कृषि तथा पशुपालन व्यवसायबाट उहाँ मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले बाख्रापालनसँगै घरमा धान कुट्ने र पिठो पिस्ने मिल जडान गर्नुका साथै…
पुरा पढ्नुहोस -
वनमा आधारित लघुउद्यमले उकासेको जीवनस्तर
केही वर्षअघिसम्म बन्दिपुर गाउँपालिका-४ जुमडाँडाकी माया थापाको दैनिकी घरको चुलो चौकोमै बित्थ्यो । गाउँघरमा कोही नयाँ मानिस आउँदा बोल्न समेत डराउने माया अहिले सामाजिक संघसस्थाको नेतृत्वदायी भुमिका समेत निर्वाह गर्न थालेकी छन् । डढेलो र मनलाग्दी रुख विरुवा काटिदा घरछेउकै जंगल उजाडिदै पनि गएको थियो । वन उजाडीय जस्तै आफ्नो…
पुरा पढ्नुहोस -
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा बहुउद्देश्यीय भवनको शिलान्यास
तनहुँको आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको पाँच तले बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बुधबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका छन् । कूल लागत १३ करोड ७४ लाख एक हजार ७८१ रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी गराए ।…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको एक अर्ब ७७ करोडको बजेट पारित, कर्मचारी बढुवा र प्रोत्साहन गर्ने गरी ऐन पास
तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ…
पुरा पढ्नुहोस -
तनहुँमा विकास बजेटको खर्च निराशाजनक, प्रदेशको ४८.४६ प्रतिशत खर्च
तनहुँमा विकास बजेटका लागि विनियोजित बजेटको खर्च अवस्था निराशाजनक रहेको पाइएको छ । सरकारले चालू आवका लागि पूँजीगततर्फ तनहुँलाई रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार विकास बजेट विनियोजन गरे पनि असार पहिलो हप्तासम्म २५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार…
पुरा पढ्नुहोस