अर्थ

  • Photo of तनहुँ कारागारका कैदीबन्दीहरु मुढा बुनेर आम्दानी गर्दै

    तनहुँ कारागारका कैदीबन्दीहरु मुढा बुनेर आम्दानी गर्दै

    दमौली : तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् । कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले कारागारमा उत्पादित मुढा…

    पुरा पढ्नुहोस
  • Photo of नवौं तनहुँ महोत्सव : विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन– सांसद भण्डारी

    नवौं तनहुँ महोत्सव : विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन– सांसद भण्डारी

    दमौली : पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले मुलुकको विकासका मुख्य आधार कृषि, जलस्रोत र पर्यटन भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौ तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले मुलुकको आर्थिकस्थित मजबुत बनाउनका लागि कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास ध्यान दिनुपर्ने बताए ।…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीमा महिलाहरुलाई कुक तालिम

    शुक्लागण्डकीमा महिलाहरुलाई कुक तालिम

    दुलेगौंडा : घरको भान्छामा सबैभन्दा बढी सक्रिय रहने महिला तथा गृहणीहरुको उपस्थिति ब्यवसायिक पाक कलाको क्षेत्रमा भने कम पाइन्छ । अब महिलाहरुको सहभागिता ब्यवसायिक पाक कलामा समेत बढाउने उद्देश्यले तनहुँको दुलेगौडामा कुक तालिम सञ्चालन गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ ले यहाँका महिलाहरुलाई पाक कलाको विकास गराएर…

    पुरा पढ्नुहोस
  • Photo of ईआईए स्वीकृतिमा ढिलाईले मुग्लिन–आँवुखैरेनी सडक खण्ड स्तरोन्नितिको काम अगाडि बढेन्

    ईआईए स्वीकृतिमा ढिलाईले मुग्लिन–आँवुखैरेनी सडक खण्ड स्तरोन्नितिको काम अगाडि बढेन्

    तनहुँ : वि.सं. २०२६ मा रेखाङ्ककन भएको पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । राजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साविक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई…

    पुरा पढ्नुहोस
  • Photo of नाल्दी र गाईघाटमा पुल नहुँदा तनहुँको देवघाटका किसानलाई सुन्तला बिक्री गर्न सकस

    नाल्दी र गाईघाटमा पुल नहुँदा तनहुँको देवघाटका किसानलाई सुन्तला बिक्री गर्न सकस

    दमौली : तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन । देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक,…

    पुरा पढ्नुहोस
  • Photo of भानु बोका प्रदर्शनी, उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान

    भानु बोका प्रदर्शनी, उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान

    भानु : तनहुँको भानु नगरपालिकामा एक कार्यक्रमका बीच उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान गरिएको छ । चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभञ्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी उत्कृष्ट…

    पुरा पढ्नुहोस
  • Photo of अनुदान नपाएपछि व्यास–१० का किसानले दूध बेच्न किने “ट्रक”

    अनुदान नपाएपछि व्यास–१० का किसानले दूध बेच्न किने “ट्रक”

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सचेतना सभा गरेको छ । “भूकम्पले सिकाएको पाठ : बलीयो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने नाराका साथ सचेतना सभा कार्यक्रम गरिएको थियो । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, नगर उपप्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु, दमौलीमा अब दैनिक ८ लाख लिटर पानी थपिने

    मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु, दमौलीमा अब दैनिक ८ लाख लिटर पानी थपिने

    तनहुँ : साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ । यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो…

    पुरा पढ्नुहोस
  • Photo of सामाजिक सञ्जालको सदुपयोग गर्दा …

    सामाजिक सञ्जालको सदुपयोग गर्दा …

    नवलपुर (नवलपरासी) : सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाद्वारा वडा नं. १० दुम्सीमा कृषि उपज संकलन केन्द्र सञ्चालन

    व्यास नगरपालिकाद्वारा वडा नं. १० दुम्सीमा कृषि उपज संकलन केन्द्र सञ्चालन

    दमौली : तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दुध, तरकारी, फलफूल लगायतका कृषि उपज संकलन गरी सहज रूपमा बजारीकरण गन केन्द्र स्थापना गरिएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलले केन्द्रको मंगलबार उद्घाटन गर्दै यस प्रकारका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker