अर्थ
-
नवौं तनहुँ महोत्सव : विकासको मुख्य आधार कृषि, जलस्रोत र पर्यटन– सांसद भण्डारी
दमौली : पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले मुलुकको विकासका मुख्य आधार कृषि, जलस्रोत र पर्यटन भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको नवौ तनहुँ महोत्सवको सोमबार समापन गर्दै उनले मुलुकको आर्थिकस्थित मजबुत बनाउनका लागि कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास ध्यान दिनुपर्ने बताए ।…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीमा महिलाहरुलाई कुक तालिम
दुलेगौंडा : घरको भान्छामा सबैभन्दा बढी सक्रिय रहने महिला तथा गृहणीहरुको उपस्थिति ब्यवसायिक पाक कलाको क्षेत्रमा भने कम पाइन्छ । अब महिलाहरुको सहभागिता ब्यवसायिक पाक कलामा समेत बढाउने उद्देश्यले तनहुँको दुलेगौडामा कुक तालिम सञ्चालन गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ ले यहाँका महिलाहरुलाई पाक कलाको विकास गराएर…
पुरा पढ्नुहोस -
ईआईए स्वीकृतिमा ढिलाईले मुग्लिन–आँवुखैरेनी सडक खण्ड स्तरोन्नितिको काम अगाडि बढेन्
तनहुँ : वि.सं. २०२६ मा रेखाङ्ककन भएको पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । राजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साविक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्न लागिएको हो । मुग्लिन–पोखरा सडक विस्तार योजनाले राजमार्गको आँवुखैरेनी–जामुनेलाई पूर्वी खण्ड र जामुने–पोखरालाई…
पुरा पढ्नुहोस -
नाल्दी र गाईघाटमा पुल नहुँदा तनहुँको देवघाटका किसानलाई सुन्तला बिक्री गर्न सकस
दमौली : तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन । देवघाट–३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक,…
पुरा पढ्नुहोस -
भानु बोका प्रदर्शनी, उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान
भानु : तनहुँको भानु नगरपालिकामा एक कार्यक्रमका बीच उत्कृष्ट बाख्रापालक किसानलाई सम्मान गरिएको छ । चौंथो राष्ट्रिय बाख्रा दिवसको अवसरमा भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभञ्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी उत्कृष्ट…
पुरा पढ्नुहोस -
अनुदान नपाएपछि व्यास–१० का किसानले दूध बेच्न किने “ट्रक”
तनहुँ : तनहुँको व्यास नगरपालिकाले २७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सचेतना सभा गरेको छ । “भूकम्पले सिकाएको पाठ : बलीयो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने नाराका साथ सचेतना सभा कार्यक्रम गरिएको थियो । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, नगर उपप्रमुख…
पुरा पढ्नुहोस -
मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु, दमौलीमा अब दैनिक ८ लाख लिटर पानी थपिने
तनहुँ : साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ । यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो…
पुरा पढ्नुहोस -
सामाजिक सञ्जालको सदुपयोग गर्दा …
नवलपुर (नवलपरासी) : सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाद्वारा वडा नं. १० दुम्सीमा कृषि उपज संकलन केन्द्र सञ्चालन
दमौली : तनहुँको व्यास नगरपालिकाद्वारा वडा नम्बर–१० को दुम्सीमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु, दुध, तरकारी, फलफूल लगायतका कृषि उपज संकलन गरी सहज रूपमा बजारीकरण गन केन्द्र स्थापना गरिएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलले केन्द्रको मंगलबार उद्घाटन गर्दै यस प्रकारका…
पुरा पढ्नुहोस -
कृषि उपज बजारीकरणको माध्यम बन्दै नवौं तनहुँ महोत्सव स्थल
दमौली : तनहुँ उद्योग वाणिज्य संघले स्थानीय कृषकको उत्पादनलाई बजारीकरणको लागि मद्दत गरेको छ । सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर संघले किसानलाई मद्दत गरेको हो । संघले पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानी र दमौलीमा बिक्रीको…
पुरा पढ्नुहोस