अर्थ

  • Photo of व्यासको दुई वडा जोड्ने निर्माणाधिन पक्कि पुलको काम गुणस्तरहीन भएपछि भत्काइयो

    व्यासको दुई वडा जोड्ने निर्माणाधिन पक्कि पुलको काम गुणस्तरहीन भएपछि भत्काइयो

    दमौली : तनहुँको व्यास नगरपालिका ३ र १ वडा जोड्ने पुल भत्काइएको छ । पुलन निर्माण कार्य गुणस्तरहीन भएपछि पूर्वाधार विकास कार्यालय तनहुँले भत्काएर पुनःनिर्माणको लागि निर्देशन दिएको छ । व्यास नगरपालिकाको वडा नम्बरको–३ देउरालीनगर, बिसघरे  र वडा नम्बर १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दी खोलामा निर्माणधीन पुल ठेकेदारले भत्काएका…

    पुरा पढ्नुहोस
  • Photo of पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

    पोेखरा–छेन्दु सिधा उडान र पोखरेली सपना

    पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षपछि पोखरादेखि छेन्दुसम्मको सिधा उडान सञ्चालनले पोखरेलीमा केही आशा जगाएको छ । यस उडानले चिनियाँ पर्यटकको सिधा गन्तव्यका रूपमा पोखरालाई स्थापित गर्ने आशामा व्यवसायी देखिन्छन् । सिधा सम्पर्कले नेपाल–चीनबीचको सांस्कृतिक आदानप्रदानसँगै होटल, होमस्टे, ट्राभल एजेन्सी, यातायात, रेस्टुरेन्ट, गाइड सेवालगायतका क्षेत्रहरूमा रोजगारीको अवसर सिर्जनासँगै चिनियाँ…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीका कृषकलाई उन्नत जातका व्याड बोका वितरण

    आँवुखैरेनीका कृषकलाई उन्नत जातका व्याड बोका वितरण

    आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले कृषकलाई उन्नत जातको व्याड बोका वितरण गरेको छ । कार्यक्रम अन्तर्गत कृषि फर्म र कृषक समूहहरूको माग अनुसार उच्च प्रजनन् क्षमता भएका ८ वटा जमुनापारी क्रस र १५ वटा बोएर क्रस जातका बोकाहरू वितरण गरिएको हो । गाउँपालिकाद्वारा वितरण गरिएका बोकाहरूको निःशुल्क बीमा समेत गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे बाँकी

    मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ३ किलोमिटर कालोपत्रे बाँकी

    पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको सडक विस्तार आयोजनाले जनाएको छ । एकतर्फी कालोपत्रे गर्न ३ किलोमिटर मात्रै बाँकी रहेको मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । बाँकी सडक कालोपत्रे गर्ने काम चालु आवमा नै सकिने…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा कृषक आकर्षित नहुँदा लोपको संघारमा रेशम किरा खेती, प्रदर्शनी र बीउ संरक्षणका लागि मात्रै खेती गरिदै

    तनहुँमा कृषक आकर्षित नहुँदा लोपको संघारमा रेशम किरा खेती, प्रदर्शनी र बीउ संरक्षणका लागि मात्रै खेती गरिदै

    बन्दीपुर : सेतो सुनको उपमा पाएको रेशम किरा खेतीमा कृषकको आकर्षण नदेखिदा लोपको संघारमा पुगेको छ । विश्वबजारमा रेशमको धागोबाट उत्पादित कपडाको मूल्य र माग उच्च रहे पनि नेपालमा भने रेशम किराको खेती हुँदैन । तनहुँमा रेशम किराको खेती प्रदर्शनीमा मात्र सीमित बनेको व्यवसायिक कीट विकास केन्द्र, बन्दीपुरका निमित्त प्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

    राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

    काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अनुदान पनि कटौती गरेको थियो…

    पुरा पढ्नुहोस
  • Photo of किसानले उत्पादन गरेको फापर गाउँपालिकाले खरिद गरी बिक्री गरिदिन थाल्यो

    किसानले उत्पादन गरेको फापर गाउँपालिकाले खरिद गरी बिक्री गरिदिन थाल्यो

    दमौली : आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर गुरुङ, सुखमाया गुरुङ, सन्तोष गुरुङ र प्रकाश गुरुङद्वारा उत्पादित फापर पालिकाले खरिद गरेको हो । आँबुखैरेनी-६ प्युघरका…

    पुरा पढ्नुहोस
  • Photo of गोलभेडा बजार पठाउने तयारी

    गोलभेडा बजार पठाउने तयारी

    तनहुँको आँवुखैरेनी गाउँपालिका–१ की तारा अधिकारी आफ्नो बारीमा उत्पादन भएको गोलभेडा पाकेपछि टिपेर बजार पठाउने तयारी गर्दै । उनि व्यवसायिक रुपमा तरकारी खेती गर्ने सफल कृषक हुन । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

    घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडक २८ वर्षपछि कालोपत्र

    गोरखा : गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्र भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खोलेको २८ वर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्र गरेको हो । दुई लेनको उक्त सडकको चौडाइ सात मिटर छ । एमएस, बिरुवा, वाइबा एण्ड लामा जेभी कम्पनीले रु…

    पुरा पढ्नुहोस
  • Photo of पोखरा–मुग्लिन सडक आयोजना : सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

    पोखरा–मुग्लिन सडक आयोजना : सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

    गण्डकी : तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रशित पुगेको छ । पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पोखरा–मुग्लिन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker