होमपेज /Top 3 Feature Posts/गोलभेडा बजार पठाउने तयारी गोलभेडा बजार पठाउने तयारी २२ बैशाख २०८२, सोमबार ११:५३ तनहुँको आँवुखैरेनी गाउँपालिका–१ की तारा अधिकारी आफ्नो बारीमा उत्पादन भएको गोलभेडा पाकेपछि टिपेर बजार पठाउने तयारी गर्दै । उनि व्यवसायिक रुपमा तरकारी खेती गर्ने सफल कृषक हुन । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर