अर्थ

  • Photo of व्यवस्थित सहर विकासका लागि तनहुँमा एकीकरण आयोजना, २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति

    व्यवस्थित सहर विकासका लागि तनहुँमा एकीकरण आयोजना, २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति

    दमौली : व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा एकीकरण आयोजनामा २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति भएको छ । व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा एकीकरण आयोजनामा चैत मसान्तसम्म उक्त प्रगति भएको हो । त्यस्तै आयोजनामा २५ प्रतिशत आर्थिक प्रगति भएको व्यास नगरपालिकाका इञ्जिनियर रवीन्द्रलाल मूलले…

    पुरा पढ्नुहोस
  • Photo of दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

    दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

    तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट सुरू हुने दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नतिको काम थालिएको छ । उक्त सडकमा स्तरोन्नतिपछि जिल्लाका शुक्लागण्डकी, म्याग्दे र व्यासका गरी तीन पालिकाका तीन हजार बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज पण्डितका अनुसार उक्त मार्गको पाँच÷सात पटक ठेक्का…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

    तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण

    दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो …

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो

    तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको इआइए प्रतिवेदन मन्त्रालय पठाइयो

    दमौली : तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो । यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार…

    पुरा पढ्नुहोस
  • Photo of फोहरजन्य वस्तु बेचेर व्यासले कमायो १४ लाख

    फोहरजन्य वस्तु बेचेर व्यासले कमायो १४ लाख

    दमौली : व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहर संकलन गरी व्यवस्थित कार्य थालेको यस नगरपालिकाले चैतसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

    तनहुँको अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

    दमौली : जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडाैँस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिनुभयो । समुन्द्री…

    पुरा पढ्नुहोस
  • Photo of मुग्लिन–पोखरा सडक खण्ड विस्तार अन्तिम चरणमा

    मुग्लिन–पोखरा सडक खण्ड विस्तार अन्तिम चरणमा

    तनहुँ : गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीब्रता पाइरहेको छ । निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा यात्रा गर्न पाउने भएका छन् । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ। पचास…

    पुरा पढ्नुहोस
  • Photo of दोर्दी जोड्ने सडक अन्तिम चरणमा

    दोर्दी जोड्ने सडक अन्तिम चरणमा

    लमजुङ : दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ । गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई…

    पुरा पढ्नुहोस
  • Photo of “युट्युबमा राखिएको भिडियो हेरेर सिकेको सीपले दिलायो रोजगारी”

    “युट्युबमा राखिएको भिडियो हेरेर सिकेको सीपले दिलायो रोजगारी”

    तनहुँ : औद्योगिक ग्रामको स्थापनासँगै आँबुखैरेनी गाउँपालिकाका महिलाहरु घरायसी कामकाजबाट निस्केर उत्पादनशील काममा सक्रिय भएका छन् । युट्युबमा राखिएका भिडियोहरु हेरेर सीप सिक्दै मुढा, नाङ्लो जस्ता बाँसजन्य सामग्री उत्पादनमा जुटेका उनीहरु स्थानीय स्रोत साधानको प्रयोग गर्दै आर्थिक आत्मनिर्भरसमेत बन्न थालेका छन् । ‘पहिले घरायसी काममै सिमित थिएँ’, आँबुखैरेनी गाउँपालिका–३ ढकालटारकी…

    पुरा पढ्नुहोस
  • Photo of स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै भानुमा शनिबारे हाटबजार सञ्चालन

    स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै भानुमा शनिबारे हाटबजार सञ्चालन

    भानु : तनहुँको भानु नगरपालिकाले शनिबारे हाटबजार सञ्चालनमा ल्याएको छ । स्थानीय कृषक तथा उपभोक्तालाई लक्षित गर्दै नगरपालिकाले प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔं आत्म निर्भर बनौं, अर्गानिक उत्पादनमा जोड दिऔं’ भन्ने नाराका साथ शनिबार नगरप्रमुख आनन्दराज त्रिपाठीले हाटबजारको शुभारम्भ गरेका थिए । वडा…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker