अर्थ
-
अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह
तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् । घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । घिरिङकोटको डाँडामा दृश्यावलोकन…
पुरा पढ्नुहोस -
तनहुँमा भानुमा नगरस्तरीय औधोगिक ग्राम बनाइने
भञ्ज्याङ समाचारदाता (भानु) तनहुँको भानु नगरपालिका-३ स्थित खहरेमा नगरपालिका स्तरीय औद्योगिक ग्राम बन्ने भएको छ । प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किसानको पहलमा औद्योगिक ग्राम बनाउन लागिएको हो । भानु नगरपालिका-३ खहरेपछाडी रहेको करिब ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औधोगिक ग्राम बनाउनका लागि यहि कार्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकबाट १ करोड…
पुरा पढ्नुहोस -
गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च
विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६…
पुरा पढ्नुहोस -
तनहुँमा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती, यो वर्ष धान उत्पादनमा बढ्ने अनुमान
अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ। कोभिड-१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका अनुसार विगतका वर्षन्दा यो वर्षधान खेती गर्ने क्षेत्रफलमा…
पुरा पढ्नुहोस -
लमजुङका घरवासमा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै
जिल्लाको राइनास नगरपालिका-९ स्थित राइनासकोट घरवास (होमस्टे) घुम्न आउने आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका संक्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस…
पुरा पढ्नुहोस -
स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३५ लाख रुपैयाँ बराबरको जग्गा दान
भञ्ज्याङ समाचारदाता (बन्दिपुर) तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि करिब ३३ लाख रुपैयाँ बराबरको जग्गा दान गरिएको छ । वडा नं. १ को पिप्लेमा नेपाल सरकारको एक वडा एक स्वास्थ्य केन्द्र निर्माण कार्यक्रम अन्तरगत स्थानीयले उक्त मूल्यको करिब १३ आना क्षेत्रफलको जग्गा उपलब्ध…
पुरा पढ्नुहोस -
स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक…
पुरा पढ्नुहोस -
तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित
तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न…
पुरा पढ्नुहोस -
लामो समयदेखि सुनसान रहेको सौराहामा अपेक्षाभन्दा बढी पर्यटक
लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन्। व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका…
पुरा पढ्नुहोस -
कृषि कर्मबाटै मासिक एक लाख बचत
गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै पर्नुहुन्छ । अधिकांश साथीहरु जापान…
पुरा पढ्नुहोस