अर्थ
-
४० हजार बिरुवा उत्पादन गरी वितरण गर्दै डिभिजन वन कार्यालय तनहुँ
दमौली : डिभिजन वन कार्यालय तनहुँले ४० हजार बिरुवा उत्पादन गरी वितरणको तयारी गरेको छ । कार्यालयको हाताभित्र रहेको नर्सरीमा विभिन्न प्रजातिका ४० हजार बिरुवा उत्पादनको तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत नवीन विकले पाँच हजार जडीबुटीका बिरुवा, पाँच हजार बहुवर्षीय अन्तर्गत विरुवा र ३० हजार…
पुरा पढ्नुहोस -
आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै
दमौली : आँबुखैरेनी गाउँपालिकाका तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार…
पुरा पढ्नुहोस -
एक वर्षअघि नै सम्पन्न हुनुपर्ने नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त
डुम्रे : तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गा सट्टाभरण प्रक्रिया सुरु
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया अघि बढाइएको छ । आयोजनाले भोगचलान गर्ने वनक्षेत्र बराबरको जग्गा खरीद गरी नेपाल सरकारलाई बुझाउन वनसंग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढाएको हो । सट्टाभरणका लागि तनहुँ खण्डबाट दुई…
पुरा पढ्नुहोस -
नवलपरासीको चम्घाका घरघरमा खानेपानी धारा
बुलिङटार : घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुर मार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि त्यो समस्या समाधान भएको छ…
पुरा पढ्नुहोस -
तनहुँको भानुमा खाद्यान्न मिल सञ्चालनमा
डुम्रे : तनहुँको भानु नगरपालिका–१, डुम्रेस्थित पुलचोक नजिकै साजबोटेमा तोरी तथा खाद्यान्न मिल सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मिलको शुभारम्भ गर्दै कृषि क्षेत्रलाई मजबुत बनाउनका लागि वास्तविक किसानलाई अनुदान र प्रोत्साहन आवश्यक रहेको बताए । ‘कृषिलाई मर्यादित र व्यावसायिक पेशाका रूपमा स्थापित गर्न सरकार तथा सम्बन्धित…
पुरा पढ्नुहोस -
तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्ग : शिलान्यासको पाँच वर्षमा ४१ प्रतिशत प्रगति
तनहुँ : वि.सं. २०५२ सालमा ट्रयाक खोलिएको तनहुँको दुलेगौडा–हर्कपुर सडक स्तरोन्नति नहुँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । ट्रयाक खुलेको २४ वर्षपछि यो सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि वि.सं. २०७६ कात्तिक ४ गते सम्झौता भइ २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको भएपनि हालसम्म करिब ४१ प्रतिशत…
पुरा पढ्नुहोस -
पृथ्वीराजमार्गको आँवुखैरेनी–जामुने सडक खण्डको काम अन्तिमचरणमा
तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा बिस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२६ रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक बिस्तारको कार्यलाई तीब्रता दिइएको छ । पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी–जामुने खण्डको काम लगभग अन्तिमचरणमा पुगेको मुग्लिन–पोखरा सडक विस्तार योजनाले…
पुरा पढ्नुहोस -
गाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कस्सिए गिरानचौरका बासिन्दा
दमौली : पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ । गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई…
पुरा पढ्नुहोस -
चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन
तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२…
पुरा पढ्नुहोस