अर्थ

  • Photo of ४० हजार बिरुवा उत्पादन गरी वितरण गर्दै डिभिजन वन कार्यालय तनहुँ

    ४० हजार बिरुवा उत्पादन गरी वितरण गर्दै डिभिजन वन कार्यालय तनहुँ

    दमौली : डिभिजन वन कार्यालय तनहुँले ४० हजार बिरुवा उत्पादन गरी वितरणको तयारी गरेको छ । कार्यालयको हाताभित्र रहेको नर्सरीमा विभिन्न प्रजातिका ४० हजार बिरुवा उत्पादनको तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सहायक वन अधिकृत नवीन विकले पाँच हजार जडीबुटीका बिरुवा, पाँच हजार बहुवर्षीय अन्तर्गत विरुवा र ३० हजार…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

    आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

    दमौली : आँबुखैरेनी गाउँपालिकाका तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार…

    पुरा पढ्नुहोस
  • Photo of एक वर्षअघि नै सम्पन्न हुनुपर्ने नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त

    एक वर्षअघि नै सम्पन्न हुनुपर्ने नमूना भेटेरिनरी अस्पताल निर्माण कार्य सुस्त

    डुम्रे : तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन  निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गा सट्टाभरण प्रक्रिया सुरु

    तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन प्रभावित क्षेत्रका जग्गा सट्टाभरण प्रक्रिया सुरु

    दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया अघि बढाइएको छ । आयोजनाले भोगचलान गर्ने वनक्षेत्र बराबरको जग्गा खरीद गरी नेपाल सरकारलाई बुझाउन वनसंग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढाएको हो । सट्टाभरणका लागि तनहुँ खण्डबाट दुई…

    पुरा पढ्नुहोस
  • Photo of नवलपरासीको चम्घाका घरघरमा खानेपानी धारा

    नवलपरासीको चम्घाका घरघरमा खानेपानी धारा

    बुलिङटार : घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी  क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुर मार्फत लिफ्टिङ गरेर खानेपानी घरघरमा पु¥याएपछि त्यो समस्या समाधान भएको छ…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भानुमा खाद्यान्न मिल सञ्चालनमा

    तनहुँको भानुमा खाद्यान्न मिल सञ्चालनमा

    डुम्रे : तनहुँको भानु नगरपालिका–१, डुम्रेस्थित पुलचोक नजिकै साजबोटेमा तोरी तथा खाद्यान्न मिल सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मिलको शुभारम्भ गर्दै कृषि क्षेत्रलाई मजबुत बनाउनका लागि वास्तविक किसानलाई अनुदान र प्रोत्साहन आवश्यक रहेको बताए । ‘कृषिलाई मर्यादित र व्यावसायिक पेशाका रूपमा स्थापित गर्न सरकार तथा सम्बन्धित…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्ग : शिलान्यासको पाँच वर्षमा ४१ प्रतिशत प्रगति

    तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्ग : शिलान्यासको पाँच वर्षमा ४१ प्रतिशत प्रगति

    तनहुँ : वि.सं. २०५२ सालमा ट्रयाक खोलिएको तनहुँको दुलेगौडा–हर्कपुर सडक स्तरोन्नति नहुँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । ट्रयाक खुलेको २४ वर्षपछि यो सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि वि.सं. २०७६ कात्तिक ४ गते सम्झौता भइ २०७६ साल मंसिर २४ गते शिलान्यास गरिएको भएपनि हालसम्म करिब ४१ प्रतिशत…

    पुरा पढ्नुहोस
  • Photo of पृथ्वीराजमार्गको आँवुखैरेनी–जामुने सडक खण्डको काम अन्तिमचरणमा

    पृथ्वीराजमार्गको आँवुखैरेनी–जामुने सडक खण्डको काम अन्तिमचरणमा

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा बिस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२६ रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक बिस्तारको कार्यलाई तीब्रता दिइएको छ । पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी–जामुने खण्डको काम लगभग अन्तिमचरणमा पुगेको मुग्लिन–पोखरा सडक विस्तार योजनाले…

    पुरा पढ्नुहोस
  • Photo of गाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कस्सिए गिरानचौरका बासिन्दा

    गाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कस्सिए गिरानचौरका बासिन्दा

    दमौली : पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गरिहाल्छ । गिरानचौरलाई पर्यटकीय गन्तव्यस्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न स्थानीय कस्सिएका छन् । गाउँपालिकाले यस ठाउँलाई…

    पुरा पढ्नुहोस
  • Photo of चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन

    चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker