अर्थ

  • Photo of तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

    तिहारलाई ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै

    स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला…

    पुरा पढ्नुहोस
  • Photo of आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

    आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो । कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको पर्यटन प्रभावित भएको थियो ।…

    पुरा पढ्नुहोस
  • Photo of मौरीपालन व्यवसाय : नामसंगै दाम कमाउदै रामनाथ

    मौरीपालन व्यवसाय : नामसंगै दाम कमाउदै रामनाथ

    व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ । सुरुमा तीन घारबाट व्यवसाय थाल्नुएका उहाँले अहिले सेरेना जातका मौरी सहित ९० घार पोर्‍याइसक्नु…

    पुरा पढ्नुहोस
  • Photo of खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला

    खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला

    खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाउनुभयो । गत…

    पुरा पढ्नुहोस
  • Photo of युवाहरुद्वारा दमौलीमा सञ्चालित “जस्ट चिल”को शुभारम्भ

    युवाहरुद्वारा दमौलीमा सञ्चालित “जस्ट चिल”को शुभारम्भ

    तनहुँको सदरमुकाम दमौलीमा बिहीबारदेखि जस्ट चिल सञ्चालनमा ल्याएको छ । व्यास-२ स्थित घण्टाघर चोक नजिकै उक्त जस्ट चिल नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। दमौली बजार क्षेत्रका बीस जना युवाहरुले पचास लाख रुपैयाँको लगानीमा उक्त व्यवसाय सञ्चालनमा ल्याइएको संञ्चालक माधव न्यौपानेले बताए । अधिकाँश सेवाहरु मेशिनरीबाट र्सर्भिस गर्ने व्यवस्था मिलाइएको र…

    पुरा पढ्नुहोस
  • Photo of कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

    कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

     तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना दुई वर्ष पछाडि धकेलिएको हो । विसं २०७६ चैत दोस्रो सातादेखि कोभिड–१९…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको डुम्रेमा फेमिली मार्ट सञ्चालन

    तनहुँको डुम्रेमा फेमिली मार्ट सञ्चालन

    तनहुँको बन्दिपुर गाउँपालिका-१ डुम्रे बजारमा ‘डुम्रे फेमिली मार्ट’ सञ्चालनमा ल्याइएको छ । करिब १४ वर्ष वैदेशीक रोजागरीका क्रममा सिकेको ज्ञान र सीपलाई उपयोग गर्दै युसुफ अलीले डुम्रेको बन्दिपुरचोकमा फेमिली मार्ट सञ्चालनमा ल्याएका हुन् । उक्त मार्टको मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा र वडाध्यक्ष भानुभक्त पोख्रेलले संयुक्त रुपमा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको डुम्रेमा सामसुङको नयाँ शोरूम

    तनहुँको डुम्रेमा सामसुङको नयाँ शोरूम

    तनहुँको डुम्रेमा जिपी गुरुङ्ग एण्ड सन्सले सामसुङ्गको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । विगत तीन दशक भन्दा बढी समयदेखि डुम्रे बजारमा विभिन्न इलेक्ट्रोनिक्स सामानहरूको बिक्री वितरण गर्दै आईरहेको सन्सले सामसुङ ब्राण्डका पारखीहरुलाई अब सबै प्रकारका होम एप्लाइन्सेसहरु एकै ठाउँमा पाउने गरी नयाँ शोरूम सञ्चालनमा ल्याएको हो । यही असोज १…

    पुरा पढ्नुहोस
  • Photo of व्यास सहकारीको भादगाउँमा सदस्य सेवा केन्द्र

    व्यास सहकारीको भादगाउँमा सदस्य सेवा केन्द्र

    तनहुँको व्यास-३ दमौलीमा मुख्य कार्यालय रहेको व्यास बचत तथा ऋण सहकारी संस्थाले व्यास-१ भादगाउँमा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शुक्रबारदेखि सेवा केन्द्र शुभारम्भ गरेको हो । सदस्य सेवा केन्द्रको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यास…

    पुरा पढ्नुहोस
  • Photo of स्रोत नै नभएका चौध सय आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

    स्रोत नै नभएका चौध सय आयोजना खारेज, आर्थिक वृद्धिको लक्ष्य बढ्यो

    अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतायरी नभएका आयोजना अगाडि बढाएको थियो । कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएनभने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् । अर्थमन्त्री जनार्दन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker