अर्थ

  • Photo of घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

    घरेलु मदिरालाई ‘ब्राण्डिङ’ र बजारीकरण गर्दै गण्डकी सरकार

    गण्डकी : लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of १४० मेगावाट क्षमताको  तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट निर्माण गरिँदै

    दमौली : तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको…

    पुरा पढ्नुहोस
  • Photo of नस्ल सुधारका लागि तनहुँमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान

    नस्ल सुधारका लागि तनहुँमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान

    दमौली : तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । पछिल्लो केही वर्षयता जिल्लामा कृत्रिम…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका दुई सडक स्तरोन्नतिमा विश्व बैंकको अनुदान सहयोग बजेट विनियोजन, काम तीव्र गतिमा

    तनहुँका दुई सडक स्तरोन्नतिमा विश्व बैंकको अनुदान सहयोग बजेट विनियोजन, काम तीव्र गतिमा

    दमौली : तनहुँका दुई महत्वपूर्ण सडक स्तरोन्नतिको काम विश्व बैंकको अनुदान सहयोगमा तीव्र गतिमा अघि बढिरहेको छ । व्यास नगरपालिकाको पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा–लामागाउँ सडक खण्डलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत बजेट विनियोजन गरिएको हो । चालु आर्थिक वर्ष २०८२/०८३ भित्र काम…

    पुरा पढ्नुहोस
  • Photo of दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना

    दिगो सहरी विकास र स्वच्छ ऊर्जाका लागि पोखरामा नगर ऊर्जा योजना

    गण्डकी : स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नवीकरणीय ऊर्जा र स्थानीय विद्युत् वितरण प्रणाली व्यवस्थापन, सञ्चालन र अनुगमनसम्बन्धी योजना तथा नीति तर्जुुमा गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । ऐनले अधिकार प्रदान गरे पनि स्थानीय तहहरूको त्यसतर्फ जागरुकता नदेखाइरहेका अवस्थामा पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (२०८१–०८६) तयार गरी…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

    पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

    ढोरपाटन (बागलुङ) : ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमादमा व्यावसायिक अकबरे खुर्सानीखेती, जनप्रतिनिधिद्वारा अनुगमन

    तनहुँको भिमादमा व्यावसायिक अकबरे खुर्सानीखेती, जनप्रतिनिधिद्वारा अनुगमन

    भिमाद : मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ। यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो । नेकपा (एमाले) भिमाद नगर कमिटीका अध्यक्षसमेत रहेका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा ९१ प्रतिशतसहित गण्डकीमा ८९ प्रतिशत रोपाइँ

    तनहुँमा ९१ प्रतिशतसहित गण्डकीमा ८९ प्रतिशत रोपाइँ

    गण्डकी : गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो । यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेको निर्देशनालयका कृषिअर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनुभयो ।…

    पुरा पढ्नुहोस
  • Photo of दीपक चापागाईँको उदाहरणीय कागतीखेती

    दीपक चापागाईँको उदाहरणीय कागतीखेती

    त्रिवेणी (नवलपरासी) : सिङ्चाङको पाखा कागतीको बोटले ढाकिएको छ । बोटमा लटरम्म कागती फलेको छ । वैदेशिक रोजगारीको सिलसिलामा लामो समय मलेसियामा बिताउनुभएका देवचुलीका दीपक चापागाईँ यतिबेला कागती टिपेर बजार पठाउन व्यस्त हुनुहुन्छ । जीवनका विविध आवश्यकता पूरा गर्न विदेशी भूमिमा पसिना बगाउनुभएका उहाँ अहिले स्वदेशमै कृषिमा भविष्य खोज्दै हुनुहुन्छ…

    पुरा पढ्नुहोस
  • Photo of प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण

    प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण

    तनहुँ : प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगारी सृजनामा आधारित भएर विभिन्न आयोजना निर्माणमा सहयोग पुगेको छ । विशेषगरी हराउने अवस्थामा पुगेको चौतारा, पदमार्ग, सिँढी बाटो, नाला सरसफाइ र वडा कार्यालयमा हरियाली प्रवर्द्धनमा यस कार्यक्रमले सहज बनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस कार्यक्रमबाट ६ चौतारी, चार पदमार्ग, दुई सिँढीबाटो निर्माण…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker