अर्थ

  • Photo of जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

    जुम्ला : यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो…

    पुरा पढ्नुहोस
  • Photo of बजेटमा समेटिएका गण्डकीका योजना

    बजेटमा समेटिएका गण्डकीका योजना

    गण्डकी : सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा यहाँका ठूला पूर्वाधार आयोजनादेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम समावेश छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्ने कार्य…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा पहिलोपटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु

    तनहुँमा पहिलोपटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु

    दमौली : तनहुँ जिल्लामै पहिलो पटक स्थापना गरिएको मोरिङ्गा (शीतलचिनी) उद्योगबाट उत्पादन सुरु भएको छ । भानु नगरपालिका–१ साजबोटे निवासी गङ्गाबहादुर पराजुलीले स्थापना गर्नुभएको एभरेष्ट मोरिङ्गा उद्योगबाट ‘मोरिङ्गा पाउडर’ उत्पादन सुरु भएको हो । सरकारी सेवाबाट अवकाशपश्चात् दुई वर्षअघि उद्योग स्थापना गर्नुभएका उहाँले यस वर्ष पहिलो पटक उत्पादन भएको जानकारी…

    पुरा पढ्नुहोस
  • Photo of स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रम : तनहुँको व्यास उत्कृष्ट १० पालिका भित्र चयन

    स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रम : तनहुँको व्यास उत्कृष्ट १० पालिका भित्र चयन

    दमौली : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले सञ्चालनमा ल्याएको स्रोत परिचालन तथा वित्त व्यवस्थापन सुधार कार्यक्रममा तनहुँको व्यास नगरपालिका देशभरबाट छनोट गरिएका १० उत्कृष्ट पालिकामध्ये एक बन्न सफल भएको छ । नेपाल सरकार र एसियाली विकास बैंक बीच भएको “सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह विकास कार्यक्रम”…

    पुरा पढ्नुहोस
  • Photo of मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

    मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

    गोरखा : चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई…

    पुरा पढ्नुहोस
  • Photo of निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान, पाँच करोड राजश्व सङ्कलन

    निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान, पाँच करोड राजश्व सङ्कलन

    दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनःनिर्माण र पुनस्थापनाका लागि रु एक करोड अनुदान रकम वितरण गरेको छ । कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो । पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम…

    पुरा पढ्नुहोस
  • Photo of हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न सहज

    हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्न सहज

    दमौली : जिल्लाका विभिन्न ठाउँमा हाटबजार सञ्चालनमा आएपछि स्थानीय उत्पादन बिक्री गर्न सहज भएको छ । जिल्लास्थित भानु नगरपालिका-२ नारेश्वरटारमा सञ्चालनमा आएको हाटबजार स्थानीय उत्पादन बिक्री गर्न सहयोगी बनेको हो । साथै आँबुखैरेनी गाउँपालिकामा सञ्चालित हाटबजारले स्थानीय उत्पादन बिक्रीमा सहजीकरण गरिरहेको छ । स्थानीय किसानले उत्पादन गरेका सामग्री बिक्रीका लागि…

    पुरा पढ्नुहोस
  • Photo of सीपमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै म्याग्दे गाउँपालिका

    सीपमार्फत महिलालाई आत्मनिर्भर बनाउँदै म्याग्दे गाउँपालिका

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले स्थानीय महिलालाई आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालित यी तालिमहरूले महिलालाई सानो लगानीमै आफ्नै व्यवसाय सञ्चालन गरी स्थायी आम्दानीको बाटो खोलिदिएको छ । गाउँपालिकाले हालै वडा नं. ३ मा २० जना महिलालाई लक्षित…

    पुरा पढ्नुहोस
  • Photo of गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

    गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

    गण्डकी : नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ । गण्डकी प्रदेशभित्र होमस्टे सञ्चालन गरिरहेका २७ होमस्टेसँगै कोशी प्रदेश र बन्दीपुरबाट पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन् । मार्टमा सहभागी होमस्टेका तर्फबाट आआफ्ना…

    पुरा पढ्नुहोस
  • Photo of दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

    दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

    तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास क्षेत्रका बासिन्दा दूध उत्पादन सबल बन्दै गएका छन् । यहाँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेका छन् । जसले गर्दा यस क्षेत्र नमूना बन्नुका साथै मुहारमा परिवर्तन आएको छ । आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानलाई उत्प्रेरण जगाउने कार्य गर्दै…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker