अर्थ
-
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट : बजेटमा के चाहन्छ निजी क्षेत्र ?
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट सरकारले सुझाव…
पुरा पढ्नुहोस -
राजमार्गमा टिपिकल नेपाली खाना ढिडो खुवाउने गरि नयाँ होटल सोल्टि भिलेज खुल्यो
मुग्लिन–नारायणगढ सडक हुदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने मुग्लिन । तपाई मुग्लिन–नारायणगढ सडकखण्ड हुदै यात्रा गर्दै हुनुहुन्छ र हाईवेमा राम्रो खाना कहाँ खान पाईन्छ भनेर चिन्तामा हुनुहुन्छ भने त्यो चिन्ता अब हट्ने भएको छ । किनकी बिहिबार देखि उक्त…
पुरा पढ्नुहोस -
व्यवसायिक रुपमा भैसीपालन
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्ममा पालिएका भैसी । करिब ११ करोड रुपैयाँको लगानिमा १०३ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि फार्ममा भैसीसंगै कालिज, हाँस, लोकल कुखुरा पालन गरिएको फार्मका प्रबन्ध निर्देशक हरि खड्काले बताए । फार्ममा पाडापाडीसमेत गरी एक सय भैंसी रहेका छन् भने दैनिक ३५० लिटर दूध…
पुरा पढ्नुहोस -
फुर्सदको समयमा मकैको खोस्टाबाट टोपी र झोला बुन्दै महिलाहरु
तनहुँको व्यास नगरपालिका-५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैं खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।” विभिन्न सीप सिक्दा कच्चा पदार्थ…
पुरा पढ्नुहोस -
विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थानसम्म मोबाइल ल्याउन दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ । हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था…
पुरा पढ्नुहोस -
हाम्रो बचत सहकारी डुम्रेको नयाँ भवनबाट कारोबार
तनहुँको बन्दिपुर-१ डम्रे बजारमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आइतबारबाट नयाँ भवनबाट कारोबार सुरु गरेको छ । सहकारीले डुम्रे स्थित नेपाल बैंक भएको भवनबाट कारोबार शुरु गरेको हो । नवनिर्मित कार्यालयबाट नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले कारोवार शुभारम्भ गराउँदै सहकारीले व्यवस्थित रुपमा कारोबार गर्न सुझाए ।…
पुरा पढ्नुहोस -
बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ । कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा ल्याउनुभएको थियो । नेपालमा रोजगारी…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति हुँदा सर्वसाधारणलाई सहज
तनहुँका स्थानीय तहले श्रम स्वीकृति दिन थालेपछि र्सवसाधारणलाई सहज भएको छ। यसअघि श्रम स्वीकृतिका लागि पोखरा जानुपर्ने बाध्यता रहेकामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि सबै स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । सोही बमोजिम स्थानीय तहबाटै श्रम स्वीकृति पाउँदा सहज भएको बन्दीपुर गाउँपालिका-१ का…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाले ८३ करोड २१ लाख खर्च गर्यो
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख तेश्रो सातासम्म ८३ करोड २१ लाख २१ हजार २२५ रुपैयाँ खर्च गरेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकमा चालु आवको अनुमानित आयव्यय विवरण सार्वजनिक गरिएको थियो । बैठकमा चालु आर्थिक वर्षो अनुमानित आयव्यय रु १ अर्ब ७१ करोड…
पुरा पढ्नुहोस -
डेरी उद्योगबाट दूधको परिकार उत्पादन गरी बिक्री गर्दै सहकारी
तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाई पोखरासँग सम्झौता गरेको छ…
पुरा पढ्नुहोस