अर्थ
-
नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई विकासको इन्जिन बनाउँदै भानु नगरपालिका
भानु : आदिकवि भानुभक्त आचार्यको जन्मस्थलका रूपमा राष्ट्रिय पहिचान बनाएको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र साहित्यलाई विकासको मुख्य आधार बनाएको छ । æसाहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौँ समृद्ध र समुन्नत भानु राम्रोÆ भन्ने नारासहित सार्वजनिक गरिएको नीति…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तहले ल्याए करिब ८ अर्ब बराबरको बजेट, कुन पालिकाको कती ?
तनहुँ : तनहुँका स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका चार नगरपालिका छ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित करिब आठ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् । व्यास नगरपालिकाले बुधबार आयोजित नगर सभाको ४५औं अधिवेशनमा आगामि आर्थिक वर्ष २०८३/०८४…
पुरा पढ्नुहोस -
सामीको समन्वयमा पीडितलाई रु ३२ करोड १४ लाख क्षतिपूर्ति उपलब्ध
दमौली : वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका तनहुँका आप्रवासी श्रमिक र उनीहरूका परिवारले सुरक्षित आप्रवासन -सामी) कार्यक्रमको समन्वयमा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउनुका सार्थ आवश्यक परामर्श सेवा प्रदान गरिएको छ । सामीको समन्वयमा तनहुँमा हालसम्म ३२ करोड १४ लाख ५८ हजार ५१८ रुपैयाँ बराबरको क्षतिपूर्ति तथा आर्थिक…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिकाद्वारा रु ७४ करोड ३२ लाख बजेट प्रस्तुत
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ७४ करोड ३२ लाख ७८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ४७ करोड ९३ लाख र पुँजीगततर्फ रु…
पुरा पढ्नुहोस -
शुक्लागण्डकी नगरपालिकाद्वारा रु १ अर्ब १३ करोड ५४ लाख बजेट प्रस्तुत
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि रु १ अर्ब १३ करोड ५४ लाख ४९ हजार अनुमानि बजेट प्रस्ताव गरेको छ। नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले सोमबार आयोजित नगर सभा तथा १९औं नगर अधिवेशनमा उक्त अनुमानित बजेट प्रस्ताव गरेका हुन् । प्रस्तुत बजेटबाट पूर्वाधार तर्फ रु ३…
पुरा पढ्नुहोस -
आँवुखैरेनीमा पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा, गाउँपालिकाले प्रवर्द्धन गर्दै
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको चमेरा गुफालाई पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने तयारी थालिएको छ । प्राकृतिक सम्पदाका रूपमा रहेको चमेरा गुफा लामो समयदेखि ओझेलमा पर्दै आएकामा पछिल्लो समय पर्यटकीय सम्भावनालाई उजागर गर्दै व्यवस्थित विकासका लागि स्थानीय तह…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गत सात योजना निर्माणाधीन
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन्। आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् । आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिए । उनका अनुसार…
पुरा पढ्नुहोस -
आठ वर्षदेखि अलपत्र मादी–मर्स्याङ्दी मोटरमार्ग : ३५ प्रतिशत मात्रै प्रगति, स्थानीय आक्रोशित
तनहुँ : तनहुँको उत्तरी भेगलाई पृथ्वी राजमार्गसँग समानान्तर वैकल्पिक सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले निर्माण थालिएको मादी–मर्स्याङ्दी मोटरमार्ग आठ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ। निर्वाचन क्षेत्र रणनीतिक सडकका रूपमा अगाडि बढाइएको यो महत्त्वपूर्ण आयोजना निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित निकायको उदासीनताका कारण कछुवाको गतिमा सीमित भएको भन्दै स्थानीयवासीले तीव्र…
पुरा पढ्नुहोस -
१६० घण्टे बारिष्टा तालिमसंगै रोजगार सुनिश्चितताका लागि समझदारीपत्रमा हस्ताक्षर
बन्दीपुर : युवाहरूको माग तथा वर्तमान श्रम बजारको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको १६० घण्टे बारिष्टा तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा सहभागी युवाहरूले कफी तयारी, ग्राहक सेवा, आतिथ्य व्यवस्थापन तथा क्याफे सञ्चालनसम्बन्धी व्यावसायिक ज्ञान र सीप हासिल गरेको जानकारी दिइयो। तालिमले युवाहरूलाई रोजगार बजारमा प्रतिस्पर्धी बनाउन तथा…
पुरा पढ्नुहोस -
हलगोरु पाल्ने किसानलाई शुक्लागण्डकी नगरपालिकाद्वारा अनुदान वितरण सुरु
शुक्लागण्डकी : परम्परागत कृषि प्रणालीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण सुरु गरेको छ। नगरपालिकाले २०८१ साल चैत महिनामा सूचना प्रकाशित गरी अनुदानका लागि आवेदन आह्वान गरेको थियो। सोही कार्यक्रमअन्तर्गत बिहीबार शुक्लागण्डकी नगरपालिका–१२ का ३९ जना हलगोरु पाल्ने किसानलाई प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले…
पुरा पढ्नुहोस