अर्थ
-
घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढेन
गण्डकी : घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन । दुवै प्रदेश गौरवका आयोजना हुन् । जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा…
पुरा पढ्नुहोस -
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
वालिङ (स्याङ्जा) : स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको…
पुरा पढ्नुहोस -
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन
काठमाडौँ : नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको ‘नेसलन ट्रान्सफर एकाउन्ट’ प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवन चक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको देखाएको हो ।…
पुरा पढ्नुहोस -
दमौली–केशवटार जोड्ने सडक कालोपत्र
तनहुँको सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो । कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमै पहिलोपटक स्थानीय तहबाटै स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु
गोरखा : हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो । सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त…
पुरा पढ्नुहोस -
आजबाट दमौलीमा छैठौ आदिवासी जनजाति महोत्सव
दमौली : तनहुँको दमौलीमा आजबाट छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८२ सञ्चालन गरिदैछ । नेपाल आदिवासी जनजाति महासंघ तनहुँले ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा ऐक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ व्यास नगरपालिका–३ स्थित खुल्लाचौरमा महोत्सव आयोजना…
पुरा पढ्नुहोस -
दमौलीमा भारतीय गोलभेडा
तनहुँको व्यास नगरपालिका–३ स्थित निम्चोकमा भारतबाट ल्याइएको गोलभेडा बिक्रीका लागि लिएर बसेका एक व्यापारी । नेपालमा प्रयाप्त गोलभेडा उत्पादन नभएकाले व्यापारीहरुले भारतबाट आयात गरी प्रतिकिलो एक सय रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
रायोको साग र गुन्द्रक बिक्रीबाट भएको आम्दानीले दिएको खुसी
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको शुक्रबारे कृषि हाटबजारमा आफुले उत्पादन गरेको रायोको साग, गुन्द्रुक, केराउ, मह, कोदोको पिठो, टिम्मुर लगायतका उपज बिक्री गरेपछि भएको आम्दानी देखाउँदै आँवुखैरेनी–५ लाब्दिकी बधु माया गुरुङ । आफुले उपभोग गरी उब्रिएको कृषि उपज पशुवस्तुलाई खुवाउने तथा खेरा फाल्ने गर्दै आएकी बधुमायाले अहिले गाउँपालिकाले सञ्चालन गरेको…
पुरा पढ्नुहोस -
बन्दीपुरको सुन्तला
तनहुँको बन्दीपुर गाउँपालिका–६ काफल स्वाँरास्थित सन्तबहादुर गुरुङको बगानमा उत्पादन भएको सुन्तला ग्रेडिङ गरी बजार पठाउन तयारी गरिँदै। गुरुङले यस वर्ष करिब रु ४० लाख बराबरको सुन्तला बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । तस्बिर : सागर गिरी/रासस
पुरा पढ्नुहोस -
दमौलीमा आयोजित आदिवासी जनजाति महोत्सवमा “लण्डन ब्रीज”
दमौली : नेपाल आदिवासी जनजाति महासंघ तनहुँले यही पुस २४ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन गर्ने छैठौ आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्वटन महोत्सव–२०८२ मा लण्डन ब्रिजको नमून स्थापना गरी मनोरञ्जन प्रदान गर्ने भएको छ । ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा ऐक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय…
पुरा पढ्नुहोस