अर्थ

  • Photo of चैते धान प्रवर्द्धन गर्न तनहुँका कृषकलाई अनुदान

    चैते धान प्रवर्द्धन गर्न तनहुँका कृषकलाई अनुदान

     कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवद्र्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो । किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । जमिन बाँझो राख्नेक्रम बढेपछि ठूलो परिमाणमा भारतबाट चिउरा…

    पुरा पढ्नुहोस
  • Photo of सीप सिकेका महिला भन्छन् : “सीप मर्न दिन्नौं, आयसंग जोडिन्छौं”

    सीप सिकेका महिला भन्छन् : “सीप मर्न दिन्नौं, आयसंग जोडिन्छौं”

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडावडाबाट सञ्चालन गर्ने यस्ता सीपमुलक तालिममा सहभागि महिलाहरु निकै उत्साहका साथ स्वरोजगार तर्फ उन्मुख हुँदै गएका छन् । शुक्लागण्डकीका महिला उद्यमीहरुले क्रिष्टलको माला बनाउने सीप सिकेका छन् । वडा…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि बन्दीपुरमा पर्यटन विकास बोर्ड गठन

    पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि बन्दीपुरमा पर्यटन विकास बोर्ड गठन

    तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटकीय क्षेत्रहरूको पहिचान, विकास, प्रवर्द्धन, प्रचारप्रसार तथा व्यवस्थापन सम्बन्धी काम गर्नका लागि पर्यटन विकास ऐन २०८० को दफा ३ बमोजिम बन्दीपुर पर्यटन विकास बोर्ड गठन गरिएको छ । पर्यटन बोर्डमा गाउँपालिका अध्यक्षको अध्यक्षता सहित सदस्यहरूमा गाउँपालिकाको उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत पर्यटन क्षेत्रमा कम्तीमा विगत १० वर्षदेखि क्रियाशील…

    पुरा पढ्नुहोस
  • Photo of भानुका १० जना उत्कृष्ट कृषक सम्मानित

    भानुका १० जना उत्कृष्ट कृषक सम्मानित

    तनहुँको भानु नगरपालिकाले उत्कृष्ट पशुपालक कृषकलाई सम्मान गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कृषक सम्मान कार्यक्रम अन्तर्गत व्यवसायिक रुपमा पशुपालन क गरिरहेका कृषकलाई हौसला प्रदान गर्न सम्मान गरिएको हो । पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्य सहित नगरपालिका भित्र रहेका कृषकहरुलाई गाईभैसी पालन, बाख्रापालन, माछा…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीले मस्र्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट सञ्चालन गर्ने

    आँवुखैरेनीले मस्र्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट सञ्चालन गर्ने

    तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ। नयाँ वर्षो अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले…

    पुरा पढ्नुहोस
  • Photo of मोटर मार्ग निर्माणका लागि सम्झौता

    मोटर मार्ग निर्माणका लागि सम्झौता

    बिश्व बैंकको सहयोग, नेपाल सरकारको अनुदानमा संचालन भएको एनयूजिआईपी आयोजना अन्तर्गत तनहुँको शुक्लागण्डी नगरपालिकाको दुलेगौंडा-लामागाउँ मोटर मार्ग (दुलेगौंडा लिलाचोक खण्ड) निर्माणका लागि बानियाँ निर्माण सेवा, हेटौंडासंग ठेक्का रकम २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँमा सम्झौता गरी सम्झौता पत्र आदनप्रदान गर्दै निर्माण पक्ष र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे…

    पुरा पढ्नुहोस
  • Photo of पृथ्वीराजमार्गको तनहुँस्थित घाँसीकुवा-तालघारे खण्ड अवरुद्ध, वैकल्पिक मार्गबाट यातायात सूचारु

    पृथ्वीराजमार्गको तनहुँस्थित घाँसीकुवा-तालघारे खण्ड अवरुद्ध, वैकल्पिक मार्गबाट यातायात सूचारु

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोलामा पहिरोको जोखिम बढेपछि घाँसीकुवा-तालघरे सडक खण्ड अवरुद्ध गरिएको छ । राजमार्ग चारलेनमा विस्तार गर्नेक्रममा व्यास-१ मुसेखोला ३७+६०० नजिकै भित्तो कटान गर्दा करिब ७० मिटर माथीबाट पहाडै पहिरो खस्ने जोखिममा पुगेको छ । आज शुक्रबार बिहान ११:३० बजे पृथ्वीराजमार्ग सडक विस्तारको क्रममा सडकको करीव ७२…

    पुरा पढ्नुहोस
  • Photo of दमौली खानेपानीद्वारा रु सात करोड भुक्तानी गर्न बाँकी

    दमौली खानेपानीद्वारा रु सात करोड भुक्तानी गर्न बाँकी

    दमौली : तनहुँको सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब रु सात करोड भुक्तानी गर्न बाँकी छ । दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु छ करोड ९८ लाख…

    पुरा पढ्नुहोस
  • Photo of अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक

    अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक

    गण्डकी : चैत एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्देमा चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

    म्याग्देमा चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

    तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो । म्याग्दे गाउँपालिका-३ बिरुवामा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker