मोटर मार्ग निर्माणका लागि सम्झौता

बिश्व बैंकको सहयोग, नेपाल सरकारको अनुदानमा संचालन भएको एनयूजिआईपी आयोजना अन्तर्गत तनहुँको शुक्लागण्डी नगरपालिकाको दुलेगौंडा-लामागाउँ मोटर मार्ग (दुलेगौंडा लिलाचोक खण्ड) निर्माणका लागि बानियाँ निर्माण सेवा, हेटौंडासंग ठेक्का रकम २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँमा सम्झौता गरी सम्झौता पत्र आदनप्रदान गर्दै निर्माण पक्ष र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे । यो सडक निर्माण आयोजना शुक्लागण्डकीको ठूलो आयोजना हो । तस्विर : भञ्ज्याङ










