अर्थ
-
तनहुँको म्याग्दे गाउँपालिकाले लिएको अनुदान नीतिले दूध उत्पादनमा वृद्धि
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक किसानलाई उत्पादनमा अनुदान उपलब्ध गराएको छ । उत्पादनका आधारमा दूधमा अनुदान दिने नीतिले गाउँपालिकामा दूग्ध उत्पादक किसान बढ्नुका साथै दूध उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा यहाँका किसानलाई रु २८ लाख ८८ हजार दुई सय आठ वितरण गरेको पशुसेवा शाखा प्रमुख…
पुरा पढ्नुहोस -
आव २०८०/८१ समीक्षाः आय ७४ र व्यय ८० प्रतिशत, दुई पटक संशोधन गर्दासमेत लक्ष्य भेटिएन
काठमाडौँ : गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि…
पुरा पढ्नुहोस -
भानुको बजेट रु ८५ करोड १६ लाख, ‘स्वस्थ गाउँशहर भानुको बहार, जनताको घर दैलोमा स्वास्थ्य उपचार’ अभियान
तनहुँको भानु नगरपालिकाको १४औं नगर सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ८५ करोड १६ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । नगरप्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आइतबार बसेको नगर सभाले उक्त बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ ६४ करोड ११…
पुरा पढ्नुहोस -
तनहुँका दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप ४३ लाख अनुदान
दमौली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा…
पुरा पढ्नुहोस -
बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँमा ‘चैते–५’ जातको मूल बीउ उत्पादन
दमौली : बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो । कृषकलाई चैते धानखेतीतर्फ आकर्षित गर्न चालु आर्थिक वर्षमा करिब पाँच हेक्टर क्षेत्रफलमा…
पुरा पढ्नुहोस -
पाडाबाच्छी हुर्काउन तनहुँका किसानलाई अनुदान, वास्तविक किसानलाई वीमा र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्नेमा जोड
तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने ३२७ किसानलाई ६० लाख ४० हजार रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ती कृषकलाई ६०४ पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो । प्रति पाडाबाच्छी १० हजार रुपैयाँका दरले किसानलाई अनुदान…
पुरा पढ्नुहोस -
म्याग्देको रु ६७ करोड ४९ लाखको बजेट पारित
तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरेको रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाको १६औं अधिवेशनले असार १० गते प्रस्ताव गरेको बजेट सहित नीति योजना तथा कार्यक्रम सुझाव सहित पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको…
पुरा पढ्नुहोस -
भानुमा दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान
भानु । तनहुँको भानु नगरपालिकाले कृषकलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु–८ बगाले र कालिका दुग्ध उत्पादक…
पुरा पढ्नुहोस -
आर्थिक वर्ष २०८१/०८२ का लागि व्यासले पारित गर्यो २ अर्ब ६ करोड बढीको बजेट
दमौली । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पारित गरेको छ । गत असार १० गते ४१औं नगरसभामा प्रस्तुत दुई अर्ब छ करोड १८ लाख ८६ हजारको बजेट मंगलबार आयोजित नगरसभाले सर्वसम्मत रुपमा पारित गरेको हो। नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगरसभाले आर्थिक विधेयक २०८१ र विनियोजन…
पुरा पढ्नुहोस -
उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’
गण्डकी : पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु-याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत…
पुरा पढ्नुहोस