तस्विर

  • Photo of सेल रोटी पकाउन सिक्दै विद्यार्थी

    सेल रोटी पकाउन सिक्दै विद्यार्थी

    तनहुँको व्यास नगरपालिका-२ स्थित बाल मन्दिर माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थीहरु विद्यालयमै सेल रोटी पकाउन सिक्दै । विद्यार्थीलाई शिक्षिकाले…

    पुरा पढ्नुहोस
  • Photo of राजमार्ग विस्तार

    राजमार्ग विस्तार

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको छिर्कने-घाँसीकुवा खण्डमा भित्तो कटान गरी सडक चौडा बनाउने काम गरिदै । राजमार्गको पूर्वीखण्ड अन्तर्गत जामुने-आँवुखैरेनी खण्डमा भित्तो…

    पुरा पढ्नुहोस
  • Photo of खरले घर छाउँदै

    खरले घर छाउँदै

    चितवनको माडी नगरपालिका-६, लक्ष्मीनिवासका स्थानीय खरले घर छाउँदै । यहाँका स्थानीयवासी नजिकैको जंगलबाट खर ल्याएर घर छाउने गरेका छन् ।…

    पुरा पढ्नुहोस
  • Photo of आमाहरुलाई स्वास्थ्य सचेतना

    आमाहरुलाई स्वास्थ्य सचेतना

    तनहुँको भानु नगरपालिका-१२ कवाजित स्थित सामुदायिक स्वास्थ्य इकाइमा स्थानीय महिलाहरुलाई सरसफाई तथा स्वास्थ्य सम्बन्धी सहजिकरण गर्दै स्वास्थ्यकर्मी । उक्त स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of गाउँबाट देखिएको बजार

    गाउँबाट देखिएको बजार

    तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरबाट देखिएको सदरमुकाम दमौली बजार, मादी र सेती नदीको संगमस्थल, व्यास परासर क्षेत्र । तस्विर : नारायण…

    पुरा पढ्नुहोस
  • Photo of हाँडिमा मकै भुट्दै

    हाँडिमा मकै भुट्दै

    तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरको लोक्माका एक वृद्ध दिउँसोको खाजाका लागि हाँडिमा मकै भुट्दै । चाऊचाऊ तथा तयारी खानाको प्रयोग बढ्दै…

    पुरा पढ्नुहोस
  • Photo of काठको ठेकी

    काठको ठेकी

    तनहुँको व्यास नगरपालिका-३ स्थित पराशर चोकमा काठको ठेकी खरिद बिक्री गरिदै । दूध, दही र मोही राख्न ठेकी प्रयोग गरिने…

    पुरा पढ्नुहोस
  • Photo of टोलमै भत्ता पाउँदा खुसी

    टोलमै भत्ता पाउँदा खुसी

    तनहुँको आावुखैरेनी गाउँपालिका-१ तिलडाँडा स्थित देवीडाँडा आमा समुहको भवनबाट सहजै सामाजिक सुरक्षा भत्ता बुझेपछि प्रसन्न मुद्रामा स्थानीय एक वृद्धा ।…

    पुरा पढ्नुहोस
  • Photo of पोलेको मकैको व्यापार

    पोलेको मकैको व्यापार

    तनहुँको दमौली स्थित प्रशासन चोकमा हरियो मकै पोलेर बिक्री वितरण गर्दै महिलाहरु । चितवनमा उत्पादित मकै खरिद गरी महिलाहरुले पोलेर…

    पुरा पढ्नुहोस
  • Photo of तरकारी खेती अनुगमन

    तरकारी खेती अनुगमन

    तनहुँको भानु नगरपालिका-१ सालबिस्नेका कृषकले गरेको सामुहिक तरकारी खेतीको अनुगमन गर्दै वडाध्यक्ष कान्छीमाया तामाङ सहितको टोली । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker