आमाहरुलाई स्वास्थ्य सचेतना

तनहुँको भानु नगरपालिका-१२ कवाजित स्थित सामुदायिक स्वास्थ्य इकाइमा स्थानीय महिलाहरुलाई सरसफाई तथा स्वास्थ्य सम्बन्धी सहजिकरण गर्दै स्वास्थ्यकर्मी ।
उक्त स्वास्थ्य इकाइले सो अवसरमा माघ महिनाको नियमित खोप कार्यक्रम संचालन, २ बर्षमुनिका बालबालिकाहरुको तौल मापन, आमाहरुलाई सरसफाई सम्बन्धि जानकारी दिइएको थियो ।

तस्विर : भञ्ज्याङ










