टोलमै भत्ता पाउँदा खुसी

तनहुँको आावुखैरेनी गाउँपालिका-१ तिलडाँडा स्थित देवीडाँडा आमा समुहको भवनबाट सहजै सामाजिक सुरक्षा भत्ता बुझेपछि प्रसन्न मुद्रामा स्थानीय एक वृद्धा ।

गाउँपालिकाले जनताको वरिपरि सेवा अभियान अन्तर्गत प्रत्येक वडाको टोलटोलमा पुगेर बैंक मार्फ दोश्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ ।

तस्विर : भञ्ज्याङ










