तनहुँको व्यास नगरपालिका-२ स्थित बाल मन्दिर माध्यमिक विद्यालयको कक्षा ८ का विद्यार्थीहरु विद्यालयमै सेल रोटी पकाउन सिक्दै ।

विद्यार्थीलाई शिक्षिकाले पेशा ब्यबसाय बिषयको एकाइ ९ पाठ २ अन्तर्गत खाद्यन्नका परिकारहरु बनाउन सिकाएकी थिइन्। तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर