तस्विर
-
तनहुँ-१ मा उपनिर्वाचन : मतदाताको उत्साहजनक सहभागिता (फोटोफिचर सहित)
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।…
पुरा पढ्नुहोस -
राहदानीको फारम बुझाउन आएका युवायुवती
जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार राहदानीका लागि फाराम बुझाउन लामबद्ध युवायुवतीहरु । तनहुँ क्षेत्र नं. १ मा वैशाख १० गते…
पुरा पढ्नुहोस -
भिटामिन ‘ए’ खुवाइँदै
तनहुँको भानु नगरपालिका-२ मा बुधबार बालबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका। बुधबार र बिहीबार ६ महिनादेखि ५९…
पुरा पढ्नुहोस -
घरदैलोमा उम्मेदवार
तनहुँ-१ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल बुधबार व्यास-१४ का मतदाताको घरदैलोमा पुगेर…
पुरा पढ्नुहोस -
नेकपा एमाले घरदैलो
वैशाख १० गते तनहुँ-१ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि मंगलबार सदरमुकाम दमौली बजार क्षेत्रमा मतदाताको घरदैलोमा पुगेर मत…
पुरा पढ्नुहोस -
निर्वाचनमा युवा उत्साह
तनहुँ-१ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपचुनावलाई लक्षित गर्दै नेकपा एमाले तनहुँले देवघाट गाउँपालिका-५ मा सोमबार आयोजना गरेको…
पुरा पढ्नुहोस -
तनहुँको लामो र अग्लो स्थानको झोलुङ्गे पुल
तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित समस्तिपुर र यान्चोक जोड्ने जिल्लाकै लामो अनि अग्लो स्थानमा निर्माण गरिएको खुदी खोला झोलुङ्गे पुल ।…
पुरा पढ्नुहोस -
कस्तो छ किताब
नयाँ शैक्षिक सत्र सुरु भएसंगै दमौलीको एक पुस्तकपसलमा आफ्ना बालबालिकालाई नयाँ किताब किनेपछि किताबको अवस्था हेर्दै अभिभावक । आइतबारबाट नयाँ…
पुरा पढ्नुहोस -
मलाई भोट दिनुस
वैशाख १० गते तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णीम वाग्ले भानु नगरपालिकामा गोठालोसंग…
पुरा पढ्नुहोस -
नयाँ वर्षमा छाब्दी बाराहीमा भक्तजनको भीड
नयाँ वर्षको अवसरमा शुक्रबार तनहुँको छाब्दीबाराही मन्दिरमा भक्तजनको भीड । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस