तनहुँको भानु नगरपालिका-२ मा बुधबार बालबालिकालाई भिटामिन ‘ए’ को औषधि खुवाउँदै महिला स्वास्थ्य स्वयंसेविका। बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनाका बालबालिकाकाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ ।

तस्बिर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर