तस्विर
-
दुम्सिकोटमा दुम्सिको प्रतिमा
तनहुँको व्यास नगरपालिका-१० को दुम्सिकोटमा दुम्सिको प्रतिमा बनाउँदै स्थानीय युवाहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
विकाससंगै विनास : सडक, अव्यवस्थित बसोवास, बाँझीदै गएका खेतीयोग्य जमिन बाढीपहिरोको कारक बन्दै
मुलुकका तीनै तहका सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेका छन् । विशेष गरी जनताको घरदैलोकै सरकारको रुपमा स्थानीय पालिकालाई लिइन्छ…
पुरा पढ्नुहोस -
छाङ्गादी झरनामा रमाइलो
तनहुँको म्याग्दे गाउँपालिका-५ थाङ्गदी स्थित कान्छी बाराही मन्दिरसंगै रहेको छाङ्गदी झरनामा रमाउँदै गरेका आन्तरिक पर्यटकहरु । तस्विर : अश्विन किशोर…
पुरा पढ्नुहोस -
बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकन
तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया देवि राना आले मनसुनी वर्षासंगै आएको बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्दै । अध्यक्ष आले…
पुरा पढ्नुहोस -
मानुङकोटको दृश्यावलोकन विन्दु
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा निर्माण गरिएको दृश्यावलोकन विन्दुबाट दमौली बजार नियाल्दै आन्तरिक पर्यटक । पर्यटकीय गन्तव्यको रुपमा विकसित मानुङकोटमा पूर्वाधार…
पुरा पढ्नुहोस -
जनयुद्ध स्मृति स्मारक
तनहुँको शुक्लागण्डकी नगरपालिकामा जनयुद्धका सहिदहरुको सम्झनामा निर्माणाधिन ‘जनयुद्ध स्मृति स्मारक’ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
घिरिङको वार्षिक समीक्षा
तनहुँको घिरिङ गाउँपालिकाले विहीबार आयोजना गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समीक्षा कार्यक्रम सहभागि जनप्रतिनिधिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
नागरिकता लिनेको भिड
जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकताको प्रमाणपत्र लिनका लागि लाम्बद्ध सर्वसाधारण । जिल्लामा निषेधाज्ञा खुकुलो बनाउँदै र्सार्वजनिक यातायात समेत सञ्चालन भएपछि…
पुरा पढ्नुहोस -
सडक पेटीको व्यापार
तनहुँको दमौली बजार स्थित सफासडकको पेटीमा टिम्मुर, लसुन, अमिलो लगायतका वस्तु खरिद बिक्री गर्दै महिलाहरु। तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
पुम्दिकोटको विशाल शिव मूर्ती
पोखरा महानगरपालिका-२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ती । पछिल्लो समय यो स्थल धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट…
पुरा पढ्नुहोस